काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिप्रति निजी क्षेत्र असन्तुष्ट रहेको छ । निजी क्षेत्रका तीन वटै छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ,
काठमाडौं । नेपालका स्वतन्त्र रेडियो संवद्ध छाता संगठन रेडियो ब्रोडकाष्टर्स फोरम (आरबीएफ) ले सरकारी स्तरबाटै संगीत रोयल्टी संकलनका लागि व्यवस्थित प्रणालीको विकास गर्नुपर्ने माग गरेको छ । संगठनले सोमबार पत्रकार
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसदीय दलको नेता बदल्ने काममा आफू लागिरहने बताउनुभएको छ । सोमबार पार्टी केन्द्रिय समितिको बैठकमा बोल्दै महामन्त्री थापाले यस्तो बताउनुभएको हो । उहाँले
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिको रुपान्तरणका लागि एग्जिट पोलिसीको आवश्यकता रहेको बताउनुभएको छ । सोमबार बसेको केन्द्रिय समितिको बैठकलाई सम्बोधन गर्दै महामन्त्री शर्माले यस्तो बताउनुभएको हो ।
पर्वत । एमाले नेता महेश बस्नेतले सरकारको सेटिङमै ठूलो परिमाणमा सुन तस्करी भएको आरोप लगाउनुभएको छ । राष्ट्रिय युवा संघ नेपाल पर्वतको जिल्ला बैठक तथा प्रशिक्षण कार्यक्रममा नेता बस्नेतले सुन
धरान । सुनसरीको धरान उपमहानगरपालिकामा फैलिएको डेंगी संक्रमणका कारण ६ जनाको मृत्यु भएको छ । डेंगी संक्रमणका कारण ३ महिला र ४ पुरुष गरी ६ जनाको मृत्यु भएको धरान उपमहानगरपालिकाका
तेह्रथुम । तेह्रथुमको म्याङलुङमा निर्माण गरिएको ऐतिहासिक खुर्कुटे ओढार उद्यानपार्क यतिबेला पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गएको छ । स्थानीयको पहल तथा प्रदेश सरकारको सहयोगमा पार्क बनेपछि यहाँ घुमफिर गर्न
काठमाडौं । ४० मेगावाट क्षमताको चमेलिया जलविद्युत आयोजनाको सफल उत्पादन परीक्षणसँगै नियमित विद्युत उत्पादन थालिएको छ । बैतडी र दार्चुलाको सीमा भएर बग्ने चेमेलिया नदीमा ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया
काठमाडौं । कृषि मन्त्रालय अन्तर्गतको ‘खाद्य सुरक्षा कार्यक्रम’को नक्कली कार्यालय खोलेर ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जयराम केसी भनेर चिनिने सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–९
काठमाडौं । उमेर समूहको दक्षिण एसियाली फुटबल प्रतियोगिता साफ यू–१६ र यू–१९ को खेल तालिका सार्वजनिक भएको छ ।दक्षिण एसियाली फुटबल महासंघले सार्वजनिक गरेको तालिका अनुसार नेपालले यू–१६ को पहिलो