एजेन्सी । इजरायलको संसदले विपक्षी दलहरुको ब्यापक बिरोधकाबीच न्यायिक सुधार सम्बन्धी पहिलो कानून पारित गरेको छ । सरकारका निर्णय अदालतले खारेज गर्नसक्ने व्यवस्था हटाउन पाउने गरी प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले ल्याउनुभएको
एजेन्सी । स्वीट्जरल्याण्डमा तेज गतीमा आएको तुफानमा परि १ जनाको मृत्यु भएको छ । तुफानका कारण ५० भन्दा बढी घरहरु भत्केका छन् । प्रतिघण्टा १ सय ३५ माइलको बेगमा आएको
काठमाडौं । नेपालले अन्तर्राष्ट्रिय व्यापारमा अहिलेसम्मकै उच्च घाटा ब्यहोरेको छ । नेपाल राष्ट्रबैंक र भन्सार विभागको तथ्यांकले गत आर्थिक वर्ष ०७९/८० मा नेपालले साढे १४ खर्बभन्दा बढीको व्यापार घाटा ब्यहोरेको
काठमाडौं । कोशी प्रदेश सरकार गठनको वैधानिकता सम्बन्धि मुद्दाको सुनुवाई मंगलबारदेखि सर्वोच्च अदालतको पूर्ण इजलासमा हुने भएको छ । कोसी प्रदेश सरकार गठनसम्बन्धी विवादमा संवैधानिक व्याख्याको प्रश्न निहीत रहेको भन्दै
काठमाडौं । नेपाल र भारतका सुन कारोबारी मिलेर हङकङमा कार्यालय खोली तस्करीलाई सहयोग गरिरहेको पाइएको छ। विगतदेखि अहिलेसम्म सुन तस्करीमा नाम जोडिएका केही व्यक्ति र नयाँ व्यापारीहरू मिलेर हङकङमा कार्यालय
काडमाडौं । सामुदायिक विद्यालयले न्युन गुणस्तर र समय गुज्रिएको सेनिटरी प्याड वितरण गरेको गुनासो आएपछि काठमाडौं महानगरले कामपाभित्र ८९ वटै सामुदायिक विद्यालयलाई सचेत गराएको छ । सरकारले सामुदायिक विद्यालयमा अध्ययनरत
काठमाडौं । राजस्व अनुसन्धान विभागले सय किलो सुन पक्राउ गरेपछि सुन तस्करीको गिरोह उच्च तहसम्ममा नै रहेको आँकलन हुँदै आए पनि हालसम्म सामान्य व्यक्ति, भरिया र केही कर्मचारीबाहेक अन्य व्यक्तिहरू
काठमाडौं । आर्थिक वर्ष २०७९/८० मा आयात निर्यातमा कमी आइ वैदेशिक व्यापार घटे पनि मुलुकको व्यापार घाटा घट्न सकेको छैन । भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार गत आर्थिक
काठमाडौं । सरकारले संविधान कुल्चिँदै सर्वोच्चमा प्रधानन्यायाधीशविहीन अवस्थामा पुर्याइएको छ । प्रधानन्यायाधीश हरिकृष्ण कार्की अबको १० दिनपछि अनिवार्य अबकास हुन लाग्दै गर्दा सर्वोच्चमा नयाँ प्रधानन्यायाधीश सिफारिसमा संवैधानिक परिषद्ले चासो दिएको
काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। मंगलबार बिहान देशभर आंशिक देखि सामान्य बदली रही बागमती, गण्डकी, लुम्बिनी