Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


केन्द्रीय कार्यसमिति बैठकका निर्णयलाई अन्तिम रूप दिन कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय कार्यसमितिका पदाधिकारीहरुको बैठक बस्दैछ । धुम्बाराहीस्थित पार्टी सभापति शेरवहादुर देउवाको निवासमा आज अपरान्ह ४ बजे पदाधिकारी बैठक बोलाइएको हो । सभापति देउवाले २ साउनदेखि जारी

सार्वजनिक स्थलमा गरिएको धार्मिक अनुष्ठानमाथि काठमाडौं महानरपालिकाको अवरोध

काठमाडौं । सार्वजनिक स्थलमा गरिएको धार्मिक अनुष्ठानमाथि काठमाडौं महानगरपालिकाले अवरोध गरेको छ । महानगरपालिका वडा नं. ३२ स्थित शंखमुल घाटमा स्थानीयले गरेकाेमा ‘प्रथम शंखमुल तीर्थ श्रावणी महोत्सवमा काठमाडौं महानगरपालिकाले अवरोध

देश विकासका लागि सबै राजनीतिक दल मिल्नुपर्छ भन्ने चेत आएन : पूर्वसभामुख रानाभाट

पूर्वसभामुख तारानाथ रानाभाटले नेपालका राजनीतिक दलहरुमा देश विकासका लागि सबै मिल्नुपर्छ भन्ने चेत नआएको बताउनुभएको छ । मंगलबार काठमाडौंमा आयोजित चियापान समारोहमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाली

स्वदेश फर्किनु अघि चिनियाँ नेता युआन र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहनु भएका चिनियाँ कम्युनिष्ट पार्टी (सिपीसी)का नेता युआन च्या च्युनबीच भेटवार्ता भएको छ ।

कांग्रेसले अब नयाँ ध्रुवीकरणको चरणमा प्रवेश गरेको छ : रमेश लेखक

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले कांग्रेस अब नयाँ ध्रुवीकरणको चरणमा प्रवेश गरेको बताउनुभएको छ । मंगलवार काठमाडौंमा कांग्रेस नेता शशांक कोईरालाले आयोजना गर्नु भएको चियापान समारोहलाई सम्बोधन

देशको राजनीतिक अवस्था खराब छ : विजयकुमार गच्छदार

नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले देशको राजनीतिक अवस्था खराब रहेको बताउनुभएको छ । मंगलबार कांग्रेस नेता शशांक कोईरालाले आयोजना गर्नुभएको चियापान समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । नेता

महामन्त्रीले केन्द्रीय समितिमा राखेका कार्यक्रमको सही कार्यान्वयन गरौं : नेता बडू

काठमाडौं । नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडूले पार्टीको केन्द्रीय समिति बैठकमा महामन्त्री गगनकुमार थापाले प्रस्तुत गर्नुभएका कार्यक्रमको कार्यान्वयन हुनुपर्ने बताउनुभएको छ । मंगलबार काठमाडौंमा आयोजित चियापान समारोहलाई सम्बोधन गर्दै उहाँले

कांग्रेस जस्तो लोकतान्त्रिक पार्टी नेपालमा दोस्रो छैन : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले नेपाली कांग्रेस जस्तो लोकतान्त्रिक पार्टी नेपालमा दोस्रो नरहेको दाबी गर्नुभएको छ । मंगलबार पार्टी नेता शशांक कोईरालाद्वारा काठमाडौंमा आयोजित चियापान समारोहमा बोल्दै उहाँले

ताजा उत्पादन खान पाइने भएपछि रोल्पाका रुन्टीगढी र त्रिबेणीमा करेसावारीप्रति आकर्षण

राजेश जिसी रोल्पा । रोल्पाका दुर्गम रुन्टीगढी र त्रिबेणी गाउँपालिकाका प्रत्येक घरमा अहिले करेसाबारी भेटिन्छ । करेसावारी भएपछि स्थानीयहरु बिषाधीयुक्त तरकारी खानबाट जोगिएका छन् भने जैविक उत्पादनले शरीर स्वस्थ राख्न

नेपाली कांग्रेसको विकल्प अरु हुन सक्दैन, एक भएर अघि बढौं : शशांक कोईराला

नेपाली कांग्रेसका नेता डा. शशांक कोईरालाले नेपाली काँग्रेसको विकल्प अरु हुन नसक्ने बताउनुभएको छ । मंगलबार काठमाडौंमा आयोजित चियापान समारोहमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कांग्रेस एक भएको