Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


त्रिभुवन विमानस्थल भन्सार प्रमुखमा टोकराज पाण्डे

काठमाडौं । अर्थमन्त्रालयले सहसचिव टोकराज पाण्डेलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालयको प्रमुखको जिम्मेवारी दिएको छ । एक क्विन्टल सुन तस्करी प्रकरणपछि अर्थ मन्त्रालयले सहसचिव पाण्डेलाई त्रिभुवन विमानस्थलको भन्सार कार्यालयको प्रमुखको जिम्मेवारी

उच्च तहका नेताहरुको सम्पती छानबिन हुनैपर्छ : धनराज गुरुङ

काठमाडाैं । नेपाली कांग्रेसका उपसभापति एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले उच्च तहका नेताहरुको सम्पती छानबिन गर्न छानबिन समिति आयोग गठन गर्नुपर्ने बताउनुभएको छ । मंगलवार काठमाडौंमा आयोजित

सुन प्रकरणको जरैसम्म पुग्ने गृहमन्त्री श्रेष्ठको प्रतिवद्धता

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरएको सुन प्रकरणको जरैसम्म पुगेर अनुसन्धान गर्ने बताउनु भएको छ । मंगलबार गृहजिल्ला गोरखामा पत्रकारहरुसँगको कुराकानीमा श्रेष्ठले अनुसन्धान जारी रहेकाले

दाङमा गुडिरहेको स्कारपियो बाढीले बगायो

काठमाडौं । खोलामा आएको बाढीले दाङको तुलसीपुरबाट घोराहीतर्फ आउँदै गरेको स्कारपियोलाई बगाएको छ । तुलसीपुर उपमहानगरपालिका– १४ जनकपुरको स्थानीय खोलामा आएको बाढीले बा ११ च १५११ नम्बरको स्कारपियो बगाएको हो

क्यासी बनिन् विश्वकप खेल्ने सानाे उमेरकाे खेलाडी

काठमाडौं । २४ वर्ष पुरानो रेकर्ड तोड्दै दक्षिण कोरियाकी क्यासी फेयर विश्वकप खेल्ने सबैभन्दा कान्छी खेलाडी बनेकी छन् । अस्ट्रेलिया र न्युजिल्यान्डमा जारी फिफा महिला विश्वकप २०२३ मा डेब्यू गरेकी

छथर जोरपाटी गाउँपालिकाद्वारा सामाजिक सुरक्षा परिचय पत्र नवीकरण शिविर संचालन

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिकाले सामाजिक सुरक्षा परिचय पत्र नवीकरण शिविर सञ्चालन गरेको छ । छथर जोरपाटी गाउँपालिका अन्र्तगतको राष्ट्रिय परिचय पत्र वितरण तथा पञ्जीकरण सेवा ईकाइले पालिककाका सबै

महिला विश्वकपमा फिलिपिन्सको ऐतिहासिक जित

काठमाडौं । अष्ट्रेलिया र न्यूजिल्याण्डमा जारी फिफा महिला विश्वकप २०२३ मा फिलिपिन्सले ऐतिहासिक जित निकालेको छ । आयोजक न्यूजिल्यान्डलाई पराजित गर्दै फिलिपिन्सले जारी महिला विश्वकपमा ऐतिहासिक जित निकालेको हो ।

नेकपा एकीकृत समाजवादीले बोलायो बैठक

काठमाडौं । नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले पार्टीको केन्द्रीय कमिटी बैठक बोलाएको छ । यही साउन २० र २१ गते बोलाइएको बैठकले पार्टीको महाधिवेशनको मिति र स्थान तय गर्ने

कोशी सरकार बिरुद्दको रिटमा सर्वोच्चको पूर्ण इजलाशमा सुनुवाइ शुरु

काठमाडौं । कोशी सरकारको वैधानिकता सम्बन्धि विवादमा सर्वोच्च अदालतको पूर्ण इजलाशमा सुनुवाइ भैरहेको छ । आज मंगलबार सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको इजलासमा सुनुवाइ भैरहेको

कोशी प्रदेश सरकार गठनविरुद्धको रिट सर्वोच्चको पूर्ण इजलासमा, आजदेखि सुनुवाइ

काठमाडौं । कोशी सरकारको वैधानिकता सम्बन्धि विवादमा सर्वोच्च अदालतको पूर्ण इजलाशमा सुनुवाई हुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको इजलासले उक्त मुद्दालाई पूर्ण इजलासमा पठाउन