Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


सामाखुशीमा बाढीले बगाएको बालकको खोजी कार्य जारी

काठमाडौं । गत आइतबार काठमाडौंको सामाखुशीमा बाढीले बगाउँदा बेपत्ता भएका बालकको खोजी कार्य जारी छ । सशस्त्र प्रहरीको गोताखोर टोलीले सामाखुशी, शोभाभगवती, बल्खु र चोभार गरी चार स्थानबाट खोजी कार्य

भ्रष्टाचारमा शुन्य सहनशिलता नअपनाए नेपाली कांग्रेसको औचित्य समाप्त हुन्छ : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले भ्रष्टाचारमा शुन्य सहनशिलता नअपनाए नेपाली कांग्रेसको औचित्य समाप्त हुने बताउनुभएको छ । मंगलबार काठमाडौंमा आयोजित वर्तमान राजनीतिक चुनौतिहरु र नेपाली कांग्रेसको दायित्व विषयक

लम्पी स्किन महामारीका कारण चाँगुनारायणमा ८० प्रतिशत पशु संक्रमित

काठमाडौं । गाईभैँसीमा फैलिएको लम्पी स्किन महामारीका कारण भक्तपुरको चाँगुनारायण नगरपालिकामा ८० प्रतिशत गाई संक्रमित बनेका छन् । भक्तपुरको चार वटा नगरापालिका मध्य लम्पी स्किन रोग प्रकोपका कारण सबै भन्दा

कोशी प्रदेश सरकार गठन बिवादको रिट हेर्दाहेर्दैमा

काठमाडौं । कोशी प्रदेश सरकार गठनको वैधानिकता सम्बन्धि रिट निवेदन हेर्दाहेर्दैमा राखिएको छ । मंगलबार सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा, आन्नदमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा बहस नसकिएपछि रिट

शेयर बजारप्रति इगो राखेर धितोपत्र बजारलाई निरुत्साहित बनाउने मौद्रिक नीति आयोः शेयर लगानीकर्ता

काठमाडौं । राष्ट्र बैंकले शेयर बजारलाई इगो राखेर धितोपत्र बजारलाई निरुत्साहित बनाउने मौद्रिक नीति ल्याएको शेयर लगानीकर्ताहरुले बताएका छन् । शेयर लगानीकर्ताहरुले राष्ट्र बैंकले विगत दुई वर्षदेखि शेयर बजारप्रति नकारात्मक

निर्वाचन खर्चको विवरण नबुझाउने उम्मेदवारहरुलाई जरीवाना गर्ने आयोगको निर्णय

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन खर्चको विवरण नबुझाउने उम्मेदवारहरुलाई जरीवाना गर्ने निर्णय गरेको छ । गत वर्ष मंसिरमा सम्पन्न भएको प्रतिनिधि र प्रदेश सभामा उम्मेदवार बनेकाहरुलाई खर्च बिकरण नबुझाएको भन्दै

पर्वतमा पहिरोका कारण ६ घरपरिवार विस्थापित

काठमाडौं । पर्वतको जलजला गाउँपालिका–५ कुवापानीको पहाडबाट खसेको पहिरोले ६ वटा बस्ती जोखिममा परेका छन् । बस्तीभन्दा माथिको पहाडको डिल चिरा परेर जंगलमा खसेको पहिरो लेदो बनेर बग्न थालेपछि ६

कांग्रेस केन्द्रीय समिति बैठक भारदारी सभाजस्तो भयो : गुरुराज घिमिरे

काठमाडौं । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पार्टीको केन्द्रिय कार्यसमितिको बैठक भारदारी सभाजस्तो भएको बताउनुभएको छ । मंगलवार काठमाडौंमा आयोजित वर्तमान राजनीतिक चुनौतीहरु र नेपाली कांग्रेसको दायित्व विचार गोष्ठीमा बोल्दै

शेयर बजार उच्च अंकले ओरालो

काठमाडौं । मौद्रिक नीति जारी हुँदाको उत्साह देखिएको शेयर बजार आज मंगलबार उच्च अंकले घटेको छ । । आइतबार नीति सार्वजनिकसँगै उछाल आएको नेप्से लगातार दोस्रो दिन उच्च दरले ओरालो

उपसभापति र महामन्त्रीहरु सामूहिक रुपमा अगाडी बढ्नुपर्छ : चन्द्र भण्डारी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.चन्द्रकान्त भण्डारीले विगतमा संस्थापन इतर समूहबाट निर्वाचित भएका उपसभापति र महामन्त्रीहरु सामुहिक रुपमा अगाडी बढ्नुपर्ने बताउनुभएको छ । मंगलवार काठमाडौंमा आयोजित वर्तमान राजनीतिक चुनौतिहरु