काठमाडौं । सर्वोच्च अदाललते त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने नेवि संघका विद्यार्थीहरुलाई पक्राउ गर्न आदेश दिएको छ । न्यायाधीशद्वय शुष्मालता माथेमा र हरि फुयाँलको इजलासले आक्रमणकारीहरुले अदालतलाई सहयोग
काठमाडौं । अष्ट्रेलिया र न्युजिल्याण्डमा जारी महिला विश्वकप फुटबलमा बुधबार दोस्रो चरणका तिन खेल हुँदैछन् । बुधबारको पहिलो खेलमा समुह ‘बि’ को क्यानाडाले आयरल्याण्डको सामना गर्नेछ । दुबै टोली पहिलो
काठमाडौं । गत वर्ष बुटवलमा सुनसहित पक्राउ परेका नेपाल प्रहरीका डिएसपी ठगबहादुर केसीलाई गृह मन्त्रालयले बर्खास्त गरेको छ । प्रहरी प्रधान कार्यालयको सिफारिसमा मन्त्रालयले भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी
काठमाडौं । प्रतिनिधिसभाको बैठक बुधबार बस्दै छ । बैठक दिउँसो १ बजे सङ्घीय संसद् भवन नयाँबानेश्वरमा बस्नेछ । बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले बेपत्ता व्यक्तिको छानबिन,
काठमाडौं । कोशी प्रदेश सरकार गठनको वैधानिकता सम्बन्धि रिट निवेदनमा सर्वोच्च अदालतमा बुधबार पनि वहस निरन्तर हुने भएको छ । मंगलबार न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, आन्नदमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको संयुक्त
एजेन्सी । इटालीमा तेज गतिमा आएको आँधीका र भीषण वर्षाका कारण ४ जनाको मृत्यु भएको छ भने जनजीवन प्रभावित भएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार आँधीले ठूल्ठूला रुख ढाल्दा
काठमाडौं । देशभर डेंगी संक्रमितको संख्या ४ हजार नाघेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले हाल देशभर ४ हजार २ सय ८९ जना डेंगीका बिरामी रहेको जनाएको हो
काठमाडौं । राजधानीको फोहोरको दीर्घकालीन व्यवस्थापन गर्न नसक्दाको विकराल स्थिति अघिल्लो बर्खामै काठमाडौंले भोगेको हो। नुवाकोटको बन्चरेडाँडास्थित डम्पिङसाइटसम्म जान सक्ने बाटो बिग्रँदा त्यतिबेला राजधानी नै ‘डम्पिङ साइट’ बन्न पुग्यो। महानगरले
काठमाडौं । ललितानिवास जग्गा प्रकरणमा तत्कालीन भौतिक, योजना तथा निर्माण मन्त्रालयबाट टिप्पणी उठ्दा ऐननियम हेर्ने कानून विभागका उपसचिव एवं हालका न्यायाधीश विनोदकुमार गौतमलाई न्यायपरिषद्मा हाजिर गराएर अनुसन्धानमा आलटाल गरिएको छ।
काठमाडौं । माधव नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पार्टी गठन भएको दुई वर्षमै संकटमा फसेको छ । पार्टी र आफ्नो राजनीतिक भविष्यमाथि प्रश्न चिह्न खडा गर्दै पार्टीका जिम्मेवार