Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


महिला विश्वकप फुटबलमा जापान विजयी

काठमाडौं । अष्ट्रेलिया र न्यूजिल्याण्डमा जारी फिफा महिला विश्वकप २०२३ मा एशियाली राष्ट्र जापान प्रि–क्वार्टरफाइनलनजिक पुगेको छ । समूह ‘सी’ मा रहेको जापानले लगातार दोस्रो जित हात पार्दै अन्तिम १६

माओवादी पदाधिकारी बैठक ४ बजे पुनः बस्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बेलुका ४ बजे पुनः बस्ने भएको छ । बुधबार बिहान ८ बजेबाट कोटोश्वरको पेरिस डाँडा स्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठक पुन :

प्यूठान मासु तथा अण्डा उत्पादनमा आत्मनिर्भर

प्यूठान । प्यूठानमा मासु तथा अण्डा उत्पादनमा बृद्धि हुँदै गएको छ । पछिल्ला केहि वर्ष अघिसम्म जिल्ला बाहिरवाट मासु तथा अण्डा आयात गर्दै आएकोमा अहिले आत्मनिर्भर भएको छ । पछिल्लो

कपिलवस्तुको शिवराज आधारभूत अस्पतालमा २४ घण्टे प्रसुती सेवा

कपिलवस्तु । कपिलवस्तुको शिवराज आधारभूत अस्पतालमा २४ घण्टे प्रसुति सेवा सुरु गरिएको छ । सेवा सुरु भएसँगै समयमा उपचार हुन नसकी ज्यान गुमाउनु पर्ने बाध्यताको अन्त्य हुने विश्वास गरिएको छ

सिन्धुलीको मरिणमा १५ शैय्याको अस्पताल निर्माण हुने

सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिकामा १५ शैय्याको अस्पताल निर्माण हुने भएको छ । अस्पताल भवनको सिन्धुली क्षेत्र नम्बर २ का सांसद एवं माओवादी केन्द्रका नेता राजन दाहाल (लेखनाथ)ले एक कार्यक्रमकाबीच

नेपाली क्रिकेट टीम र श्रीलंकाको ब्लुमफिल्ड क्लबबीचको अभ्यास खेल जारी

काठमाडौं । एशिया कपको तयारीका लागि श्रीलंकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिम बुधबार श्रीलंकाको स्थानीय क्लब ब्लुमफिल्ड क्रिकेटसँग पहिलो अभ्यास खेल खेलिरहेको छ । श्रीलंकाको राष्ट्रिय खेलाडीहरु समेत रहेको उक्त

सर्लाहीमा मोटरसाईकल दुर्घटनामा परि प्रहरीको मृत्यु

सर्लाही । सर्लाहीमा भएको मोटरसाईकल दुर्घटनामा राष्ट्रिय अनुसन्धान विभागका इन्सपेक्टरको मृत्यु भएको छ । ईश्वरपुर नगरपालिका–९, खोरिया टोलमा मोटरसाइकल दुर्घटनामा परेर मंगलबार राति २९ वर्षीय इन्स्पेक्टर वसन्त साहको मृत्यु भएको

सुन प्रकरणलाई लिएर एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको संसदीय दलको बैठक बस्ने भएको छ । दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्नु अघि एमालेले संसदीय दलको बैठक राखेको हो । संसदीय दलको

भारतमा विपक्षी गठबन्धनले आज प्रधानमन्त्री मोदीविरुद्ध अविश्वास प्रस्ताव लैजाँदै

एजेन्सी । भारतमा विपक्षी गठबन्धनले प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध बुधबार लोकसभामा अविश्वासको प्रस्ताव लैजाने भएका छन् । आगामी वर्ष हुने लोकसभा निर्वाचनका लागि गठन गरिएको “इण्डिया” नामको विपक्षी गठबन्धनले प्रधानमन्त्री मोदीविरुद्ध

अल्जेरियाको जंगलमा लागेको डढेलो ३ दिनपछी नियन्त्रण

एजेन्सी । अल्जेरियाको जंगलमा लागेको डढेलो ३ दिनपछी नियन्त्रणमा आएको छ । डढेलो बस्तीसम्म प्रवेश गर्दा ३४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा आगलागी नियन्त्रणका लागि खटेका १० सैनिक