काठमाडौं । सभामुख देवराज घिमिरेसँग नेपाल भ्रमणमा रहेका चीनको सीपीसी केन्द्रीय कमिटीका राजनीतिक ब्यूरो सदस्य तथा चोङकिङ नगर कमिटीका सचिव युआन च्या च्युनसहितको टोलीले भेटवार्ता गरेको छ । काठमाडौंमा आज
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार र अनियमिततामा सरकारले निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्ने बताउनुभएको छ । सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको सुन प्रकरणमा अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागले नेपाल प्रहरीसँग सहयोग मागेको छ । विमानस्थलबाट भन्सार जाँच पार गरेर बाहिरिएको एक क्वीन्टल सुन बरामद
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको सोमबारको बैठक शुरु भएको छ । बैठक ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा शुरु भएको हो । आजको बैठकमा यस अघि बोल्न बाँकी रहेका
काठमाडौं । सत्तारुढ जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन प्रणालीमा सुधार गर्नुपर्ने आवश्यता औंल्याउनुभएको छ । महंगो निर्वाचन प्रणालीले मुलुकमा राजनीतिक भ्रष्टाचारलाई प्रोत्साहन गरेकाले त्यसको सुधार तत्काल गर्नुपर्ने अध्यक्ष
एजेन्सी । माइक्रोब्लगिङ साइट ट्विटरले आफ्नो लोगो परिर्वतन गरेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार सोमबार दिउँसोबाट ट्विटर लोगोमा रहेको निलो चरोलाई हटाएर अंग्रेजी अक्षर एक्स राखीएकाे छ । ट्विटरको
काठमाडौं । साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक २६ दशमलब ६६ अंकले घटेको छ । नेप्से परिसूचक घटेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ । गत कारोबार दिन
काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेश सरकार गठनको वैधानिकता सम्बन्धि मुद्दा पूर्ण इजलासमा पठाउने आदेश गरेको छ । न्यायाधीश सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले पूर्ण इजलासमा पठाउने आदेश
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान पूरा हुन नसकेको बताउनुभएको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष पाण्डेले यस्तो बताउनुभएको
काठमाडौं । महिला विश्वकप फुटबलमा इटालीले विजयी सुरूवात गरेको छ । न्यूजिल्यान्डको इडेन पार्कमा सोमबार भएको समूह ‘जी’ को खेलमा अर्जेन्टिनालाई १–० गोलले हराउँदै इटालीले जित दर्ता गरेको हो ।