Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


बझाङमा विषालु च्याउ खाँदा दाजुबैनीको मृत्यु

काठमाडौं । बझाङमा विषालु च्याउ खाँदा एकै परिवारमा दुई जनाको मृत्यु भएको छ । जयपृथ्वी नगरपालिका–६ नौराका १२ बर्षिय सुदीप कठायत र उनकी ७ वर्षीय बैनी एन्जिला कठायतको मृत्यृ भएको

चीनमा दुर्लभ सारसको भाँचिएको चुच्चोको सफल प्रत्यारोपण

एजेन्सी । उत्तरपूर्वी चीनको हेइलोङजियाङ प्रान्तमा फेला परेको चुच्चो भाँचिएको सारसको शल्यक्रियामार्फत सफल प्रत्यारोपण गरिएको छ । ओरिएन्टल सेतो सारसलाई चीनमा प्रथम श्रेणीको राष्ट्रिय संरक्षणअन्तर्गत प्रवासी चराका नामले चिनिन्छ ।

भारतमा प्रति सिलिण्डर २ सयले घट्यो ग्यासको मूल्य

एजेन्सी । भारत सरकारले खाना पकाउने ग्यास (एलपीजी) सिलिण्डरको मूल्यप्रति सिलिण्डर २ सय भारतीय रुपैंया घटाएको छ ।बुधवार मन्त्रीपरिषद्को बैठकले रक्षा बन्धन पर्वलाई मध्यनजर गरी सो निर्णय गरेको बिहीवार आयोजित

मानिस आवतजावतका लागि शुक्रबारदेखि खुल्यो तातोपानी नाका

काठमाडौं । चीनसँगको तातोपानी नाका आज शुक्रबारदेखि मानव आवतजावतको लागि खुलेको छ । २०७२ सालको महाभूकम्प र त्यसपछिको कोरोना भाइरस महामारीका कारण तातोपानी नाका पूर्णरुपमा बन्द भएको थियो ।दुवै देशले

आज नेपाल र बहराइन भिड्दै

काठमाडौं । नेपालले आइसिसी महिला टि–ट्वान्टी विश्वकप एशिया क्षेत्र छनोट अन्तर्गत आज बहराइनसँग प्रतिष्पर्धा गर्दैछ । खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे मलेसियाको क्वालालाम्पुरमा सुरु हुनेछ । पहिलो

आचार्य बन्धु समाज बागमतीको अधिवेशन शनिबार

काठमाडौं । आचार्य बन्धु समाज नेपाल बाग्मती प्रदेशको अधिबेशन भदौ १६ गते शनिवार काठमाडौंमा हुने भएको छ । अधिवेशनमा ३ सयभन्दा बढी बागमतीका आचार्य प्रतिनिधिहरु उपस्थिति हुने अनुमान समाजले गरेको

भोलि काठमाडौं र ललितपुरका केही स्थानमा दिनभरजसो बिद्युत आपूर्ति बन्द हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भोलि शनिबार काठमाडौं र ललितपुरका विभिन्न क्षेत्रमा साँढे ८ घण्टासम्म विद्युत् आपूर्ति बन्द हुने जानकारी दिएको छ । काठमाडौंका रत्नपार्क र कुलेश्वर तथा ललितपुरका पुल्चोक

दक्षिण अफ्रिकामा आगलागीमा परेर मृत्यु हुनेको संख्या ७४ पुग्यो

एजेन्सी । दक्षिण अफ्रिकाको जोहानसगर्बस्थित एउटा पाँच तल्ले भवनमा आगलागी हुँदा मृत्यु हुनेको संख्या ७४ पुगेको छ । मृत्यु हुनेहरुमा १२ जना बालबालिका समेत रहेका छन् भने ५० जना घाइते

युरोपियन च्याम्पियन्स लिग फुटबलको खेल तालिका सार्वजनिक

काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलको समूह विभाजन र खेल तालिका सार्वजनिक गरिएको छ । २० वर्षपछि च्याम्पियन्स लिगमा फर्किएको इंग्लिश टोली न्युकासल युनाइटेड कठिन समूहमा परेको छ । सन्

पाकिस्तानमा सैनिक सवार गाडीमा आत्मघाती हमला, ९ जनाको मृत्यु

एजेन्सी । पाकिस्तानको खैबर पख्तुनख्वा क्षेत्रमा सैनिक चढेको गाडीमा आतंकवादी हमला हुँदा ९ जना सैनिक मारिएका छन् । घटनामा २० जना सैनिक घाइते भएका अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । खैबर