काठमाडौं । चीनसँगको तातोपानी नाका आजदेखि मानव आवतजावतको लागि खुल्ने भएको छ । तिब्बतस्थित नेपाली महावाणिज्य दूतावासका अनुसार चिनियाँ अधिकारीहरुसँगको बैठकले सो नाका भएर मानव आवतजावत खुला गर्ने निर्णय गरेको
काठमाडौं । गएराती भोजपुर केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गए राती १ बजेर ११ मिनेट जाँदा भोजपुरको तुङ्गेछा आसपास केन्द्रबिन्दु भएर ४
काठमाडौं महानगरपालिकाले काठमाडौं महानगरपालिका क्षेत्रमा आज सार्वजनिक बिदा दिएको छ । काठमाडौंमा आज गाईजात्रा र रोपाइँ जात्रा मनाइने भएकाले महानगरपालिकाले सार्वजनिक विदा दिएको हो । परम्परालाई निरन्तरता दिई महानगरपालिकाको मौलिक
काठमाडौं । कोशी प्रदेश सरकारको विश्वासको मत विरुद्ध परेको रिटमाथि सर्वोच्च अदालतमा आजदेखि नियमित सुनुवाई शुरु हुने भएको छ । सत्ता गठबन्धनमा रहेका र वैठकको अध्यक्षता गरेका सांसदको समेत मत
काठमाडौं । नेपाल आयल निमगले दुई साता नवित्दै पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले गए राती १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, ग्यासलगायतमा मूल्य बढाएको हो ।
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली सेनाको वीरेन्द्र अस्पताल छाउनीमा उपचारार्थ उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालाई भेट गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । प्रधानमन्त्री तथा रक्षामन्त्री खड्कालाई प्रोष्टेटमा समस्या
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त राज्य अमेरिकाको संसदीय प्रतिनिधिमण्डलले बिहीबार भेटवार्ता गरेको छ । मार्क पोकनको नेतृत्वमा आएको अमेरीकी सांसदहरूको प्रतिनिधिमण्डलसँग राष्ट्रपति भवन शीतल निवासमा सो भेटवार्ता भएको हो
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले अहिलेको सरकारले दायाँबायाँ नहेरी भ्रष्टाचारविरूद्धको अभियान चलाएको बताउनुभएको छ । बिहीबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा समाजवादी मोर्चाको कर्णाली प्रदेश स्तरीय सभामा नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत
काठमाडौं । उच्च अदालत पाटनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रप)को धुम्बाराहीस्थित केन्द्रीय पार्टी कार्यालय नभत्काउन अन्तरिम आदेश दिएको छ । न्यायाधीश सुभाष पौडेल र नारायणप्रसाद पौडेलको संयुक्त इजलासले रिट निवेदनको अन्तिम
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन)साहले बुद्धि, विवेक पुर्याएर काम गर्न नगर प्रहरी बललाई निर्देशन दिनुभएको छ । बिहीबार महानगरपालिकाको नगर प्रहरी बलको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन