Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


उपप्रधानमन्त्री श्रेष्ठ र बेलायती राजदुतबीच सिंहदरबारमा भेट वार्ता

काठमाडौं ।उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि बेलायती राजदुत रोब फेनले शिष्टाचार भेट गर्नुभएको छ । शुक्रवार उहाँले सिंहदरबारस्थित मन्त्रायमा शिष्टाचार भेट गर्नुभएको हो । भेटका क्रममा नेपाल–बेलायतबीचको सम्बन्ध

विद्युत विधेयक छिट्टै संसदमा पेश हुने

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत विधेयक छिट्टै संसदमा पेश गर्ने बताउनुभएको छ । मन्त्री बस्नेतले मन्त्रीपरिषद्ले आवश्यक निर्णय गरिसकेको उल्लेख गर्दै सो विधेयक छिट्टै संसदमा पेश

कोशी सरकार बिरुद्धको रिट ‘हेर्न नमिल्ने,’ आजको सुनुवाइ स्थगित

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले असंवैधानिक रुपमा विश्वासको मत लिएको भन्दै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदन आज ‘हेर्न नमिल्ने’ भएको छ । सो रिट आज शुक्रबार न्यायाधीशद्वय

महिला क्रिकेटमा बहराइनमाथि नेपालको शानदार जित

काठमाडौं । मलेसियामा जारी आइसीसी महिला टी–ट्वान्टी विश्वकपको एसिया छनोट क्रिकेटमा दोस्रो खेलमा नेपालले बहराइनलाई १० विकेटले पराजित गरेको छ । बहराइनले दिएको ३२ रनको लक्ष्य नेपालले २ दशमलब ५

राष्ट्रसंघ बिरोधी प्रदर्शनमा कंगोमा ५० जनाको मृत्यु

एजेन्सी । कंगोको पूर्वी प्रजातान्त्रिक गणतन्त्र (डिआरसी) मा बुधवार संयुक्त राष्ट्रसंघ बिरोधी प्रदर्शनमाथि भएको कारबाहीमा ५० जनाको मृत्यु भएको छ । कंगोका सैनिकले गोमा शहरमा संयुक्त राष्ट्रसंघका शान्ति सैनिकबिरुद्ध प्रदर्शन

सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश शर्माको संसदीय सुनुवाई प्रक्रिया शुरु

काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश विनोद शर्माको संसदीय सुनुवाई प्रक्रिया शुरु भएको छ । संसदीय सुनुवाई समितिको शुक्रवार सिंहदरबारमा बसेको बैठकले प्रस्तावित सर्वोच्च अदालतका न्यायाधीश शर्माको सुनुवाईका लागि उजुरी

काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा आज गाईजात्रा मनाइँदै (तस्बिरसहित)

काठमाडौं । काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा आज गाईजात्रा मनाइएको छ । नेवार समुदायमा गाईजात्रामा एक वर्षभित्र दिवंगत आफन्तको सम्झनामा गाईलाई बजार परिक्रमा गराइन्छ । मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्नो इलाकामा

नौमुरे जलविद्युत आयोजनाको काममा ढिलाई

अर्घाखाँची । अर्घाखाँची र प्युठानको सिमानामा बन्ने नौमुरे जलविद्युत आयोजनाको काम अघि बढ्न सकेको छैन । आयोजनाका लागि गत आर्थिक वर्षमा ६ करोड ७९ लाख रकम विनियोजन भएकोमा जम्मा १

बेलायतका रक्षामन्त्रीले दिए राजीनामा

एजेन्सी । बेलायतका रक्षामन्त्री बेन वालेसले पदबाट राजीनामा दिनुभएको छ । गत महिना नै राजीनामा दिने घोषणा गर्नुभएका वालेसले अहिले राजीनामा दिनुभएको हो । उहाँले राजीनामाको कारण भने खुलाउनु भएको

कोशी सरकार गठन बिरुद्धको रिट न्यायाधीशद्वय खतिवडा र माथेमाको इजलासमा

काठमाडौं । कोशी प्रदेश सरकार गठनसम्बन्धी रिट न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको इजलासमा परेको छ । सत्ता गठबन्धनमा रहेका र वैठकको अध्यक्षता गरेका सांसदको समेत मत प्रयोग गरी कांग्रेस