Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


लम्पी स्किन रोगबाट पीडित किसानलाई अब छिट्टै राहत वितरण हुन्छ : कृषिमन्त्री

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले लम्पी स्किन रोगबाट प्रभावित किसानलाई राहत दिने काममा ढिलाई भएको स्वीकार गर्नुभएको छ । मन्त्री भुसालले लम्पी स्किन रोगबाट प्रभावित किसानलाई

सरकारले जनगुनासो आउने ठाउँमा बिजुली दिएर उद्योग क्षेत्रमा लोडसेडिङ गर्‍यो : सुरेन्द्र पाण्डे

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले सरकारले जनगुनासो आउने ठाउँमा बिजुली दिएर उद्योग क्षेत्रमा लोडसेडिङ गरिरहेको बताउनुभएको छ । आइतबार नेपाल उद्योग तथा व्यवसायी महासंघले आयोजना गरेको

सभामुख घिमिरेसँग अमेरिकी सिनेटका होलेनको भेट

काठमाडौं । सभामुख देवराज घिमिरे र अमेरिकी सिनेटको वैदेशिक मामिला तथा एप्रोप्रिएसन कमिटीका सदस्य सिनेटर क्रिस भ्यान होलेनबीच शिष्टाचार भेटवर्ता भएको छ । आइबार सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा भेट भएको हो

उर्जा मन्त्रालयलाई कृषि समितिको कार्यक्षेत्रभित्र राख्न संसदीय समितिको माग

काठमाडौं । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयलाई आफ्नो समितिको कार्यक्षेत्रभित्र राख्न माग गरेको छ । आइतबार बसेको समितिको बैठकले ऊर्जा, सिंचाई तथा जलस्रोत मन्त्रालय

बाँदरको परिवार नियोजन गर्नुपर्छ : आरजु राणा

काठमाडौं । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकि सभापति डा. आरजु राणा देउवाले नेपालका बाँदरहरुको परिवार नियोजन गर्नुपर्ने बताउनुभएको छ । आइतबार समितिको बैठकमा बोल्दै सभापति राणाले बाँदरले कृषकको बालिनालीमा

एक लाख हेक्टर जमिनमा चैते धान लगाउने तयारीमा छौं : कृषिमन्त्री भुसाल

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले उत्पादन र निर्यात वृद्धि तथा आयात प्रतिष्थापन गरेर मात्रै देशको अर्थतन्त्र बलियो बनाउन सकिने बताउनुभएको छ । आइतबार काठमाडौंमा आयोजित एक

अमेरिकी सिनेटर होलेन र ओलीबीच भेट : एमसीसी र शान्ति प्रक्रियाबारे चासो

काठमाडौं । अमेरिकी सिनेटर क्रिस भान होलेन र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच शिष्टाचार भेट भएको छ । आइतबार सिंहदरबारस्थित नेकपा एमालेको संसदीय दलको कार्यालयमा ओली र होलेनबीच शिष्टाचार

आचार्य बन्धु समाजको बागमती प्रदेश अध्यक्षमा जयराज आचार्य निर्वाचित

काठमाडौं । आचार्य बन्धु समाज नेपाल बागमती प्रदेशको अध्यक्षमा जयराज आचार्य निर्वाचित हुनुभएको छ । आइतबार काठमाडौंमा आचार्य बन्धु समाजको अधिवेशनबाट बागमती प्रदेश अध्यक्षमा जयराज आचार्य दोस्रो पटक निर्वाचित हुनुभएको

शेयर बजारमा गिरावट

काठमाडौं । आइतबार शेयर बजार परिसूचक नेप्से घटेको छ । आइतबार सबै उपसमूहका सूचक घटेका छन् । नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा २९.८१ अंक घटेर १९६० अंकमा कायम भएको

महिला मन्त्रालयमा बजेट पर्याप्त छैन : मन्त्री आचार्य

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले बजेटको अभावका कारण आफ्नो मन्त्रालयले तय गरिएका योजना तथा कार्यक्रमहरु पनि सम्पन्न गर्नसक्ने अवस्था नरहेको बताउनुभएको छ । बाल सुधार गृह,