काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले जनताको गुनासोलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिनुभएको छ । आइतबार “हेलो सरकार”को सेवालाई तीन सिफ्टमा बिस्तारित एवं सञ्चालन गर्ने कार्यको शुभारम्भ गर्दै प्रधानमन्त्री
काठमाडौं । म्यानमारविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलका लागि नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा भएको छ । नेपाली टिमका मुख्य प्रशिक्षक भिन्चेन्सो अल्बर्टो एनेसले आइतबार म्यानमारसँगको दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलका लागि २३
काठमाडौं । बालुवाटारस्थित ललितानिवास जग्गा प्रकरणमा आइतबारदेखि पक्राउ परेका प्रतिवादीहरूको थुनछेक बहस सुरु भएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश भोलानाथ ढकालको १३ नम्बर इजलासमा थुनछेक बहस भएको हो ।
इलाम । इलामको सबै क्षेत्रमा यस वर्ष विद्युत् विस्तार हुने भएको छ । दशवटा पालिका रहेको इलाममा ८१ वटा वडा रहेका छन् । यस वर्ष यी सबै स्थानमा विद्युत् विस्तार
बर्दिया । बर्दियाको गुलरियास्थित कारागारबाट एक कैदी फरार भएका छन् । कर्तव्य ज्यान मुद्दामा ३० वर्षको सजाय कैद भुक्तान गरिरहेका अजित बुढाक्षेत्री कारागारबाट फरार भएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले
काठमाडौं । सत्तारुढ दल नेकपा एकीकृत समाजवादी (नेकपा एस) को सचिवालय बैठक सोमबार बस्ने भएको छ । केन्द्रीय समिति बैठकले गरेका निर्णय कार्यान्वयनबारे छलफल गर्न बैठक बोलाएको बताइएको छ ।
काठमाडौं । कोशी सरकारविरुद्धको रिटमाथि पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक रहेको दाबीसहित पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीले सर्वोच्च अदालतमा दायर गरेको
काठमाडौं । सरकारले यस वर्ष तीन दिन संविधान दिवस मनाउने भएको छ । आईतबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बसेको संविधान दिवस मुल समारोह समितिको बैठकले सो निर्णय गरेको भौतिक
काठमाडौं । दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रमा ६६ हजार हेक्टर भन्दा बढी खेतीयोग्य जमिनमा पानी उपलब्ध गराउने सिंचाई निर्माण परियोजना सम्पन्न भएको छ । शनिबार डेटेङ्ग ग्रोगे वाटर कन्सरभेन्सी
काठमाडौं । आईसीसी महिला टि–ट्वेन्टी विश्वकप क्रिकेटको लागि एसियाली समुहको छनौट खेलमा नेपालले भुटानलाई ३ विकटले हराएको छ । मलेसियामा आइतबार बिहान सम्पन्न खेलमा भुटानले दिएको ४० रनको लक्ष्य नेपालले