Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


जुम्लाको सिंजामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु

काठमाडौं । जुम्लाको सिंजामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । कनकासुन्दरी गाउँपालिका–४ गोडिज्यूलाबाट मुगु जाँदै गरेको जीप आइतबार बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ

छोरीको बाबु बने मेयर बालेन साह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई छोरीको बाबु बन्नुभएको छ । आइतबार बिहान मेयर साहकी पत्नी सविना काफ्ले पहिलो सन्तानको रुपमा छोरीलाई जन्म दिनुभएको हो । मेयर साह र

काठमाडौंको पेप्सीकोलामा भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु

काठमाडौं । काठमाडौंको छाप्रोमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । आईतबार बिहान करिव ७ बजेतिर जडीबुटीबाट पेप्सीकोलातर्फ जाँदै गरको बा ३

डेडिकेटेड र ट्रंक लाइनको बक्यौता चुक्ता गर्न विद्युत प्राधिकरणको ताकेता

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बिगतमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत् आपूर्ति लिएका औद्योगिक र व्यापारिक ग्राहकलाई बक्यौता चुक्ता गर्न ताकेता गरेको छ । आइतबार सार्वजनिक सूचना जारी गर्दै प्राधिकरणले

एक किलो सुनसहित एक महिला पक्राउ

काठमाडौं । रसुवागढी नाकाबाट अवैध एक किलो सुनसहित प्रहरीले एक महिलालाई नियन्त्रणमा लिएको छ । केरुङ नाका हुँदा नेपाल भित्र्याइएको सुनसहित रसुवाको गोसाईकुण्ड गाउँपालिका–३ की ४१ वर्षीया पाछेमु तामाङ पक्राउ

सिन्धुपाल्चोकमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु

काठमाडौं । सिन्धुपाल्चोस्थितको पाँचकिलो भन्ने स्थानमा शनिबार राती स्कोर्पियो जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा ४ जना घाइते भएका छन् । दोलखाबाट काठमाडौं आउँदै गरेको जीप

काठमाडौंको पेप्सीकोलामा बस दुर्घटना हुँदा एक दर्जन घाइते

काठमाडौं । काठमाडौंको पेप्सीकोलामा आइतबार बिहान यात्रुबाहक बस दुर्घटना हुँदा कम्तिमा एक दर्जन घाइते भएका छन् । जडिबूटीतर्फ जाँदै गरेको तीब्र गतिको बस अनियन्त्रित भई जीप र स्कुटरमाथि पल्टिएर दुर्घटना

क्यानडाका जंगलहरुमा लागेको डढेलो नियन्त्रण बाहिर,आपतकाल घोषणा

एजेन्सी । क्यानडाका विभिन्न जंगलमा लागेको डढेलो नियन्त्रण बाहिर गएपछी आपतकाल घोषणा गरिएको छ । पश्चिमी प्रान्त ब्रिटिस कोलम्बिया र उत्तरपश्चिम क्षेत्रका जंगलहरूमा लागेको डढेलो नियन्त्रण बाहिर गएपछी हजारौं सर्वसाधारणलाई

एसिया कप क्रिकेटमा भारत र पाकिस्तानको खेल वर्षाका कारण रद्द

काठमाडौं । एसिया कप क्रिकेटमा भारत र पाकिस्तानबीचको बहुप्रतिक्षित खेल वर्षाले रद्द भएको छ । श्रीलंकामा शनिबार भएको खेलमा भारतले दिएको २ सय ६७ रनको लक्ष्यमा पाकिस्तानले ब्याटिङ थाल्न नपाउँदै

कोशी सरकारविरुद्धको रिटमा सुनुवाइ आज हुने

काठमाडौं । कोशी सरकारविरुद्धको रिटमा सर्वोच्च अदालतमा आइतबार सुनुवाइ हुने भएको छ । गत शुक्रबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाले आफ्नो इजलासमा परेको उक्त मुद्दाको सुनुवाइमा बस्न नमानेपछि सुनुवाइ स्थगित भएको थियो