Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


कोशी, मधेश र गण्डकी प्रदेशमा चट्याङ्ग सहित भारी वर्षाको सम्भावना

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतिर अवस्थित छ। साथै बंगालको खाडीको उत्तर-पूर्वी भागमा विकसित न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका

सिंगापुरको राष्ट्रपतिमा स्वतन्त्र उम्मेदवार थर्मन शन मुगरत्नम निर्वाचित

एजेन्सी । सिंगापुरको राष्ट्रपतिमा स्वतन्त्र उम्मेदवार थर्मन शन मुगरत्नम निर्वाचित हुनुभएको छ । हालै सम्पन्न राष्ट्रपतिय निर्वाचनमा उहाँले दुई प्रतिस्पर्धीलाई पछी पार्दै राष्ट्रपति पदमा निर्वाचित हुनुभएको हो । उहाँका दुई

इजरायलमा इरिट्रिया समर्थक र विपक्षीबीच झडप

एजेन्सी । इरिट्रिया दिवस मनाउने क्रममा इजरायलमा इरिट्रिया समर्थक र विपक्षीबीच झडप भएको छ । सो हिंसात्मक झडपमा १ सय भन्दा बढी व्यक्ति घाइते भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्

प्रथम अन्तर टोल ब्याडमिन्टन आयोजना हुँदै

काठमाडौ । ललितपुरमा अन्तर टोल ब्याडमिन्टन प्रतियोगिता आयोजना हुने भएको छ । ज्यापु समाज यलको ३० औं बार्षिक साधारण सभाको उपलक्षमा संस्थापक अध्यक्ष स्वर्गीय अवाले स्मृती प्रथम अन्तर टोल ब्याडमिन्टन

बिग ब्यास लिगको ड्राफ्टमा परेका पाँच नेपाली क्रिकेटर ‘अनसोल्ड’

काठमाडौं । अष्ट्रेलियाको बिग बास लिग (बीबीएल) २०२३/०२४ को लागि आइतबार सम्पन्न खेलाडी अक्सनमा सन्दीप लामिछाने सहित अक्सनमा रहेका ५ नेपाली क्रिकेटर अनसोल्ड भएका छन् । ड्राफ्टमा अटाएका नेपालका लामिछाने

मिनरल वाटरमा भेटियो हानिकारक ब्याक्टेरिया

नवलपरासी । नवलपरासीको बर्दघाट–७ नेहा अक्वा इण्डष्ट्रिजले उत्पादन गर्दै आएको ‘नेहा अक्वा’ नामक मिनरल वाटरमा स्वास्थ्यका लागि हानिकारक ब्याक्टेरिया भेटिएको छ । बजारमा पठाइएको पानीमा अखाद्य वस्तु भेटिएपछि नगरपालिकाको टोलीले

छाडा पशु चौपायाको उचित नियन्त्रण र व्यवस्थापन गर्न कपिलवस्तु जिल्ला अदालतकाे निर्देशन

कपिलवस्तु । कपिलवस्तु जिल्ला अदालतले छाडा पशु चौपायाको उचित नियन्त्रण र व्यवस्थापन गर्न स्थानीय तहलाई निर्देशन दिएको छ । अदालतले छाडा पशु चौपायाको उचित व्यवस्थान गरी राजमार्गलाई निर्वाध सञ्चालनको व्यवस्था

भारतको धौलीगंगा जलविद्युत परियोजनाको बाँध भोलि खोलिदै

एजेनसी । भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँध साेमबारदेखि खोलिने भएको छ । एनएचपीसी लिमिटेड र धौलीगंगा पावरस्टेसनले जिल्ला प्रशासन कार्यालय बैतडीलाई पठाएको पत्रअनुसार परियोजनाको बाँध

भ्रष्टाचार र अवैैध धन्दाको छानबिन गरी जेल हाल्ने एमाले नेता बस्नेतको चेतावनी

सिन्धुली । नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले प्रधानमन्त्री पुष्पकमल दाहालले सत्तामा बसेर गरेको भ्रष्टाचार र अवैैध धन्दाको आगामी दिनमा एमालेले छानबिन गरी जेल हाल्ने बताउनुभएको छ । आइतबार सिन्धुलीमा

सरकारले व्यवसायिक वातावरण नबनाए चरणवद्ध आन्दोलन गर्छौं : महासंघ

काठमाडौं । नेपाल उद्योग तथा व्यवसायी महासंघले सरकारले व्यवसायीहरुका माग सम्बोधन गरी व्यवसायिक वातावरण नबनाए चरणवद्ध आन्दोलन गर्ने घोषणा गरेको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले सरकार र