काठमाडौं । नेकपा एमाले लुम्बिनी प्रदेश अध्यक्षका लागि निर्वाचन हुने भएको छ । यसका लागि राधाकृष्ण कँडेल र हरि रिजालले उम्मेदवारी दर्ता गरेका छन् । अध्यक्ष पदका लागि सहमतिको प्रयास
काठमाडौं । संघीय संसद अन्तर्गत सोमबार दुवै सदनको बैठक बस्दैछ । दुवै सदनको बैठक सोमबार दिउँसो १ बजे बस्नेछ । प्रतिनिधि सभाको सोमबारको बैठकमा सांसदहरुले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानुन,
काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा आर्सनलले म्यान्चेस्टर युनाइटेडलाई ३–१ ले हराएको छ । आइतबार राति आर्सनलको मैदानमा भएको खेलमा म्यान्चेस्टर युनाइटेडका मार्कस रास्फोर्डले पहिलो गोल गरेपनि टोलीलाई जिताउन सकेनन्
एजेन्सी । युक्रेनका राष्ट्रपति भोलिडिमीर जेलेन्स्कीले रक्षामन्त्री ओलेक्सी रेज्नीकोभलाई बर्खास्त गर्नु भएको छ । रेज्नीकोभको स्थानमा युक्रेनको राज्य सम्पत्ती कोषका प्रमुख रुस्टेम उमरोभलाई नियुक्त गरिएको छ । रेज्नीकोभलाई भ्रष्टाचारको आरोपमा
काठमाडौं । कोशी सरकारविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको आजबाट पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक रहेको दाबीसहित पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीले
काठमाडौं । ललितानिवास जग्गा हिनामिना प्रकरणमा सोमबारदेखि प्रतिवादीहरुको थुनछेक बहस सुरु हुने भएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकालको ईजलाशमा आइतबारदेखि सुरु भएको थुनछेक वहसका क्रममा ४ जना
काठमाडौं । एसिया कप क्रिकेटमा सोमबार नेपालले भारतको सामना गर्दैछ । यो खेल श्रीलंकाको क्यान्डीस्थित पालेकेले रंगशालमा नेपाली समय अनुसार दिउँसो सवा तिन बजे सुरु हुनेछ । यो खेलको विजेता
काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन) आफू बसेको कुर्सीको गरिमा बिर्सेर दैनिक मैमत्त बनिरहेका छन् । महानगर प्रमुखको मर्यादा, सामाजिक पक्ष के हो भन्ने कुरा बालेन्द्रले सधैजसो भुल्ने
काठमाडौं । सुधीर बस्नेत सञ्चालक रहेको ओरेन्टल कोअपरेटिभबाट पीडित भएकाहरूले एक दशक बित्दा पनि न्याय पाएका छैनन्। पटकपटक बनेका आयोगले सहकारी तथा हाउजिङका पीडितलाई करिब पौने १७ अर्ब रूपैयाँ फिर्ता
काठमाडौं । मुलुकमा जघन्य अपराध, मानव अधिकार हनन, राजनीतिक दंगा–फसाद, भ्रष्टाचार, सडक र हवाई दुर्घटना भए सिधै उच्चस्तरीय जाँचबुझ र छानबिन आयोग गठन गर्नुपर्ने माग उठ्छ। तर, यस्ता विषयमा छानबिन