Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


सरकारले भ्रष्टाचार नियन्त्रण गर्छ भन्ने विश्वास पनि हरायो : सांसद केसी

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेस सांसद अर्जुननरसिंह केसीले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रण गर्छ भन्ने कुराको विश्वास नभएको बताउनुभएको छ । सांसद केसीले एक वर्ष पनि काम गर्न नदिएर

नेपालको स्ट्यान्डर्ड चार्टर्ड बैंकको प्रमुख वित्तीय अधिकृतमा मोहम्मद

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको प्रमुख वित्तीय अधिकृतमा मोहम्मद यासिर अरफिन नियुक्त हुनुभएको छ ।यसअघि उहाँ स्ट्यान्डर्ड चार्टर्ड बैंक बंगलादेशमा सीसीआईबी विजनेस फाइनान्स टिमको भूमिकामा कार्यरत हुनुहुन्थ्यो ।मोहम्मको

गिरीबन्धु टि स्टेट प्रकरणबारे सरकारले तत्काल छानबिन गर्नुपर्छ : सांसद खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले गिरीबन्धु टि स्टेट प्रकरणबारे तत्काल छानबिन गरी दोषीमाथि कारबाही गर्न सरकारसँग माग गर्नुभएको छ । सोमबार प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्दै सांसद खतिवडाले

राष्ट्रसेवकले कर्तव्य पालना गर्दा जथाभावी वक्तव्यबाजी नगर्न काठमाडौं प्रशासनको आग्रह

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले राष्ट्रसेवक कर्मचारी वा सुरक्षाकर्मीलाई कर्तव्य पालनामा बाधा नपुर्‍याउन र सामाजिक सञ्जालमा जथाभावी वक्तव्यबाजी नगर्न अनुरोध गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी खड्गबहादुर श्रेष्ठले

कोरोनाकालका बिमितलाई तत्काल रकम उपलब्ध गराउन सभामुखले सरकारलाई रुलिङ गर्नुपर्छ : महेश बर्तौला

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले कोरोनाकालका विमितहरुको रकम तत्काल उपलब्ध गराउनका लागि सरकारलाई रुलिङ गर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराउनुभएको छ । सरकारले सो

वर्षातका कारण जनधन गुमाएकाहरुलाई सरकारले तत्काल राहतको व्यवस्था गर्नुपर्छः जनार्दन शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं सांसद जनार्दन शर्माले रुकुम पश्चिम, जाजरकोट र सल्यानको केही भागमा हावाहुरीसहित ठूलो धनजनको क्षति भएको उल्लेख गर्दै तत्काल राहत र क्षतिपूर्तिको व्यवस्था गर्न

उद्धार जनशक्ति बढाउन गोताखोरको संख्या थप्दै सशस्त्र प्रहरी

सुनसरी । पानीमुनीको गहिराईमा पुगेर खोज तथा उद्धारमा खटिने जनशक्ति बढाउन सशस्त्र प्रहरी बल, नेपाल नं.१ बराह बाहिनी मुख्यालयले गोताखोर तालिम सञ्चालनमा ल्याएको छ । सिमित जनशक्तिले प्रदेशभरको माग धान्न

इजरायलले माग्यो एफ-३५ लडाकु विमान खरिद गर्न अमेरिकासँग अनुमति

एजेन्सी । इजरायलले एफ-३५ स्टेल्थ लडाकु विमान खरिद गर्न संयुक्त राज्य अमेरिकासँग अनुमति लिएको छ । आईतबार इजरायली रक्षा मन्त्रालयले थप एउटा एफ-३५ स्टेल्थ लडाकु विमान खरिद गर्न अमेरिकासँग अनुमति

वार्सास्थित चिनियाँ सपिङ मलमा आगलागी

एजेन्सी । पोल्याण्डको वार्सास्थित चिनियाँ सपिङ मलमा आगलागी भएको छ । आगलागीका कारण ६ हजार वर्ग मिटरसम्मको क्षेत्र जलेको बताइएको छ । आगो निभाउन ६० वटा फायर बिग्रेडहरु परिचालन गरिएको

प्रधानमन्त्री दाहालले भेटे राष्ट्रपति पौडेललाई

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार बिहान भेट गर्नुभएको छ । राष्ट्रपति भवन शीतलनिवासमा भएको सो भेटमा प्रधानमन्त्री दाहालले आफ्नो अमेरिका र चीन भ्रमणका बारेमा जानकारी