Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


ख्वप विश्वविद्यालय विधेयक छिट्टै संसदमा पेस हुन्छ : शिक्षामन्त्री राई

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले ख्वप विश्वविद्यालय विधेयक छिट्टै संसदमा पेश गर्ने बताउनुभएको छ । सोमबार प्रतिनिधि सभा बैठकमा प्रश्नोत्तर कार्यक्रममा बोल्दै मन्त्री राईले ख्वप विश्वविद्यालय विधेयक–२०७३

राजतन्त्रकालिन पर्यटन ऐनले वर्तमान पर्यटन क्षेत्रको नेतृत्व गर्न सक्दैन : मन्त्री किराँती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले राजतन्त्रकालिन पर्यटन ऐनले वर्तमान पर्यटन क्षेत्रको नेतृत्व गर्न नसक्ने बताउनुभएको छ । सोमबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति

अब न्यायाधीश नियुक्तिमा राजनीतिक भागबण्डा हुन्न : कानूनमन्त्री गुरुङ

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले अब न्यायाधीश नियुक्तमा राजनीतिक भागबण्डा नहुने बताउनुभएको छ । सोमबार प्रतिनिधि सभा बैठकमा प्रश्नोत्तर कार्यक्रममा भाग लिँदै उहाँले सो प्रतिवद्धता व्यक्त

संघीय निजामति कर्मचारी ऐन भोलिको मन्त्रिपरिषद्ले पारित गर्छ : प्रधामन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय निजामति कर्मचारी ऐनलाई (भोलि)मंगलबारको मन्त्रिपरिषद् बैठकले पारित गरेर संसदमा पठाउने बताउनुभएको छ । सोमबार राष्ट्रिय सभा बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले संघीय निजामति कर्मचारी ऐनलाई

नेपालले भारतविरुद्ध पहिले ब्याटिङ गर्दै

काठमाडौं । एसिया कप क्रिकेटमा आज नेपाल र भारबीचको क्रिकेटमा नेपालले भारतविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । श्रीलंकाको राजधानी क्यान्डीस्थित पाल्लेकेल्ले रंगशालामा भारतविरुद्ध नेपालले पहिला ब्याटिङ गर्दैछ ।भारतीय कप्तान

वैदेशिक रोजगारीमा गएकाको समस्या समाधानका लागि विशेष आयोग गठन गर्न लिङदेनको माग

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले वैदेशिक रोजगारीमा रहेका युवाहरुको समस्या समाधानका लागि तत्काल विशेष आयोग गठन गर्न सरकारसँग माग गर्नुभएको छ । सोमबार प्रतिनिधि सभा

संविधानअनुसार बन्न बाँकी कानूनहरु बनाई संसदमा पेस गर्न अध्यक्ष तिमिल्सिनाको निर्देशन

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधान अनुुसार बन्न बाँकी कानूनहरुको तर्जुमा गरी प्राथमिकताको आधारमा संसदमा पेश गर्न सरकारलाई निर्देशन दिनुभएको छ । सोमबारको राष्ट्रिय सभा बैठकबाट अध्यक्ष तिमिल्सिनाले

संघियता कार्यान्वयन गर्न तीन तहमा जनशक्ति व्यवस्थापन गर्नुपर्नेमा सांसद श्रेष्ठको जोड

काठमाडौं । नेकपा एमालेका सांसद भैरवसुन्दर श्रेष्ठले तीनवटै तहमा जनशक्ति व्यवस्थापन गर्नुपर्ने बताउनुभएको छ । सोमवार राष्ट्रिय सभा बैठकमा संविधान अनुसार बन्न बाँकी कानूनहरुको अध्ययन प्रतिवेदन, २०८० माथिको छलफलमा बोल्दै

कर्मचारीलाई छनौटको अधिकार नै नदिइ समायोजन गरियो : सांसद देवकोटा

काठमाडौं । नेपाली कांग्रेसकी सांसद अनिता देवकोटाले कानूनको अभावका कारण कर्मचारीहरुलाई आफू जाने पदको सेवा र शर्त बारे जानकारी नै नदिइ समायोजन गरिएको बताउनुभएको छ । सोमबार राष्ट्रिय सभा बैठकमा

संविधानअनुसार बन्न बाँकी कानून तदारुकतासाथ निर्माण गरौं : सांसद आलेमगर

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का सांसद सुरेशकुमार आलेमगरले संविधान अनुसार बन्न बाँकी १८१ वटा कानूनहरु तदारुकताका साथ निर्माण गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको छ । सोमबार राष्ट्रिय सभा बैठकमा संविधान अनुसार बन्न