Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


भदै २७ गतेदेखि पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइने

काठमाडौं । आगामी भदौ २७ गतेदेखि १४ वर्ष उमेर पूरा भएका र १५ वर्ष ननाघेका किशोरीलाई लक्षित गर्दै पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइने भएको छ । स्वास्थ्य सेवा विभागले पाठेघरको

माईजोगमाई गाउँपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत राईलाई कारवाहीका लागि सिफारिस

इलाम । इलामको माईजोगमाई गाउँपालिकाको तत्कालिन प्रमुख प्रशासकीय अधिकृत काजीमान राईलाई कारवाही हुने भएको छ । कार्यालयमा लेखा अधिकृतसँग अनैतिक क्रियाकलाप गरेको भिडियो सार्वजनिक भए पछि गाउँपालिकाले पत्रकार सम्मेलन गरी

सकेसम्म कोशीमा मध्यावधि निर्वाचन गर्नुहुँदैन : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा मध्यावधि चुनाव गर्नुपर्ने पक्षमा नरहेको बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जनता र राष्ट्रलाई

मोरक्कोमा गएको भूकम्पमा परि २ सय ९६ जनाको मृत्यु

एजेन्सी । मोरक्कोमा शुक्रबार राति सवा ११बजे गएको भूकम्पमा अहिलेसम्म मृत्यु हुनेको संख्या २ सुय ९६ पुगेको छ । मोरक्कोमा शक्तिशाली ६.८ म्याग्निच्युडको भूकम्प गएको थियो । १८.५ किलोमिटरको गहिराइ

भारतको दिल्लीमा आजदेखि जि-२० सम्मेलन सुरु

एजेन्सी । शनिबारबाट जि-२० सम्मेलन भारतको दिल्लीमा सुरु भएको छ । जि-२० सम्मेलनमा भाग लिन अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री ऋषि सुनक, अर्जेन्टिनाका राष्ट्रपतिसहित अन्य १७ देशका प्रमुखहरु कार्यक्रममा

तेह्रथुमका सडकमा बजेट दुरुपयोग गरेको भन्दै स्थानीयको विरोध

तेह्रथुम । तेह्रथुमको बसन्तपुर देखी गुफापोखरी सडक खण्डको अनावश्यक ठाँउमा ग्याबिङ जाली लगाईएको भन्दै स्थानीयबासीले विरोध जनाएका छन् । बसन्तपुर देखी गुफापोखरी हुदै किमाथाङका जोड्ने मदन भण्डारी राजमार्गको विभिन्न क्षेत्रमा

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान सुरु

काठमाडौं । भुटानको ड्रुक एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रु लिएर पहिलोपल्ट व्यावसायिक उडान भरेको छ । भुटानको पारो विमानस्थलबाट चालक दलका तीन सदस्यसहित शनिबार बिहान पैने ७ बजे पोखरा ओर्लिएको

विश्वकप छनोटमा ब्राजिल र उरुग्वेको विजयी सुरूआत

काठमाडौं । फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटमा ब्राजिल र उरुग्वेले विजयी सुरूआत गरेका छन् । शुक्रबार राति भएको खेलमा ब्राजिलले बोलिभियालाई र उरुग्वेले चिलीलाई पराजित गरेका हुन् ।

बाँके बस दुर्घटनामा मृत्यु हुने सातै जनाको सनाखत

काठमाडौं । बाँकेको कोहलपुरमा बस दुर्घटनामा मृत्यु हुने सातै जनाको सनाखत भएको छ । बाँकेको शमशेरगञ्जमा शुक्रबार राति ९ बजे भएको बस दुर्घटनामा ठाकुरबाबा नगरपालिका-९ का ५० वर्षीय काशीराम थारू,

युरोकप छनोटअन्तर्गत पोर्चुगलको लगातार पाँचौ जित

काठमाडौं । युरोकप २०२४ छनोटअन्तर्गत पोर्चुगलले पाँचौ खेलमा पनि आफ्नो अपराजित यात्रा कायमै राखेको छ । पाँचौ खेलमा अपराजित यात्रा कायम राख्नेक्रममा शुक्रबार राती सम्पन्न समूह जे अन्तर्गतको खेलमा पोर्चुगलले