Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


शरद ऋतु आरोहणको तयारी सुरू

काठमाडौं । यस वर्षको शरद ऋतु (असोज–कात्तिक) मा हिमाल आरोहणका लागि २ सय ८४ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार अनुमति लिएकामध्ये ४४ मुलुकका ६० जना महिला र

भारतका प्रधानमन्त्री मोदी र अमेरिकी राष्ट्रपति बाइडेनबीच भेटवार्ता

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता भएको छ । जी–२० शिखर सम्मेलनका क्रममा भारतमा रहनुभएका बाइडेनसँग मोदीले शुक्रबारराति भेटवार्ता गर्नुभएको हो । भारतीय सञ्चार

बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु

काठमाडौं । बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। बर्दियाको मधुवन नगरपालिका–३ धनौरास्थित जङ्गलमा घाँस काट्ने क्रममा बाघको आक्रमणबाट ५२ वर्षीया काली वंशीको मृत्यु भएको हो। सम्झना सामुदायिक वनमा

कसुरजन्य सम्पत्ति जफतमा सरकार उदासीन

काठमाडौं । राज्य संयन्त्रको उदासीनताका कारण फौजदारी कसुरका मुद्दामा अदालतको फैसलाअनुसार सम्पत्ति जफत नहुँदा राज्यकोषमा अर्बौं रूपैयाँ जम्मा हुन सकेको छैन। अचल सम्पत्ति जफत गरी जरिवाना असुल गर्नुपर्ने फैसला कार्यान्वयन

किन पठाइएन दूतावासमा ?

काठमाडौं । संघीय संसद्ले नेपालको नयाँ चुच्चे नक्सा पास गरेसँगै तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले त्यसको जानकारी नेपालस्थित विभिन्न देशका राजदूतावास, कूटनीतिक नियोग र महावाणिज्य दूतावासलाई पठाउने निर्णय गरेको

बाँकेको कोहलपुरमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु, ३० घाइते

बर्दिया। बाँकेको कोहलपुरमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । बाँकेको शमशेरगञ्जमा शुक्रबार राति ९ बजे भएको बस दुर्घटनामा काशीराम थारु, कस्तुरी

मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै नेपालमा हाल भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ।

‘बाथ भइसकेको जोर्नीमा योगाभ्यास गर्दा जोर्नी ड्यामेज गर्छ भन्नु गलत’

काठमाडौं । चिकित्सकहरुले बाथ रोगलाई निराकरण गर्न फिजियोथेरापीको भूमिका महत्वपूर्ण रहने बताएका छन् । शुक्रबार विश्व फिजियोथेरापी दिवसको अवसरमा ग्राण्डि अन्तर्राष्ट्रिय अस्पतालमा भएको कार्यक्रममा बोल्दै अस्पतालका कार्यकारी निर्देशक समेत रहनुभएका

आईएफबीका नयाँ रेफ्रिजेरटर बजारमा

काठमाडौं । आईएफबीका नयाँ रेफ्रिजेरटर बजारमा भित्रिएका छन् । घरायसी विद्युतीय सामग्रीमा लोकप्रिय दाबी गरिएको विश्वव्यापी ब्राण्ड आईएफबीले नेपालमा पहिलो पटक आफ्नो उन्नत रेफ्रिजेरटर बजारमा ल्याएको हो । नेपालमा आईएफबीका

सप्तरी हिरासत प्रकरण गम्भिरतापूर्वक छानबिन गर्न सरकारलाई दवाव

काठमाडौं । सप्तरीको हिरासतमा रहेकी महिलामाथि गरिएको भनिएको बलात्कार घटनाको छानबिनलाई गम्भिरतापूर्वक अघि बढाउन मानव अधिकारवादी संघ, संस्थाहरुले दवाव दिएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महिला मानव