Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


कोशी प्रदेशका मुख्यमन्त्री कार्कीद्वारा शपथ ग्रहण

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शपथ लिनुभएको छ । शुक्रबार प्रदेश प्रमुख पर्शुराम खापुङ्ले एमाले नेता कार्कीलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभएको हो । मुख्यमन्त्री कार्कीले मन्त्रिपरिषद्

कोशी प्रदेशको मुख्यमन्त्रीमा कार्की नियुक्त

काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त हुनुभएको छ । शुक्रबार प्रदेश प्रमुख पर्शुराम खापुङले एमालेका नेता हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । कार्की नेपालको संविधानको धारा १६८

ऐलानी जग्गाबाट विस्थापित हुनेको समस्या समाधान गर्नुपर्छ : मन्त्री बस्नेत

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले जलविद्युत उत्पादन, प्रशारण र वितरणका क्रममा ऐलानी जग्गाबाट बिस्थापित हुनेहरुको समस्या समाधान गर्नुपर्ने बताउनुभएको छ । शुक्रबार आदिवासी जनजाती आयोगले आयोजना गरेको

आत्मनिर्भर अर्थतन्त्रका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुन जरुरी : मन्त्री रिजाल

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले आत्मनिर्भर अर्थतन्त्रका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुन जरुरी रहेको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उद्योगी मन्त्री

नेपालमा लगानीको वातावरण सुधार गर्नु नै पहिलो प्राथमिकता : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा लगानीको वातावरण सुधार गर्नु नै आफ्नो पहिलो प्राथमिकताको विषय भएको बताउनुभएको छ । शुक्रबार लगानी बोर्डको वार्षिकोत्सव समारोहलाई सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो

६० किलो सुन प्रकरणका प्रमुख पेचिङ भएको खुलासा

काठमाडौं । ६० किलो सुनका मालिकमध्ये याहो पेचिङ प्रमुख रहेको अनुसन्धानबाट खुलेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)का अनुसार पेचिङ यसअघि ठूलो मात्रामा सुनसहित भारतमा समेत पक्राउ परेको

चिकित्सा शिक्षा क्षेत्रका समस्याहरुको अध्ययन गर्न कार्यदल बनाइने

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सा शिक्षाका क्षेत्रमा देखिएका समस्याहरुको अध्ययन गरी प्रतिवेदन पेस गर्न कार्यदल बनाउनेभएको छ । शुक्रबार बसेको समितिको बैठकमा चिकित्सा

मुआब्जा नपाएको भन्दै अरुण तेस्रो पीडितद्वारा आयोजनाको प्रवेश मार्ग बन्द

संखुवासभा । संखुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेश मार्ग स्थानीयले बन्द गरेका छन् । अरुण तेस्रो प्रवेश मार्ग अन्तर्गत खाँदबारी नगरपालिका–४ को छयाङकुटीका स्थानीय जग्गाधनीले मुआब्जाको

प्रधानमन्त्री दाहाल अमेरिकाबाटै चीन भ्रमणमा जाने कुरा प्राविधिक पाटो हो : मन्त्री शर्मा

काठमाडौं । सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल अमेरिकाबाटै चीन भ्रमणमा जाने कुरा प्राविधिक पाटो भएको बताएको छ । शुक्रबार मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउने क्रममा सञ्चारकर्मीहरुले राखेको जिज्ञासाको जवाफ दिँदै सरकारका प्रवक्ता

तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) नियमावली, २०८० स्वीकृत गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) नियमावली, २०८० स्वीकृत गर्ने निर्णय गरेको छ । बिहीवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद् बैठकका निर्णय शुक्रवार सार्वजनिक गर्दै सरकारका प्रवक्ता रेखा