नवलपरासी । नवलपरासीको सरावल गाउँपालिका– ७ भुजहवाबाट स्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नम्बर प्लेट नराखिएको मोटरसाइकलमा जाँदै गरेका उनीहरुलाई भारतीय सीमा नजिक
सर्लाही । सर्लाहीको सदरमुकाम मलंगवा क्षेत्रमा लगाइएको कर्फ्यु आइतबार बिहानदेखि हटाइएको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीले बिहान ८ बजेदेखि कर्फ्यु हटाएर निषेधाज्ञा जारी गरेको छ । आइतबार बिहान जिल्ला
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आसन्न चीन भ्रमणका विषयमा छलफल विभिन्न सरोकारवाल पक्षहरुसँग छलफल सुरु गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा जारी छलफलमा पूर्वप्रधानमन्त्रीसहित संसद्मा प्रतिनिधित्व गर्ने दलका प्रमुख
एजेन्सी । शुक्रबार साँझ आएको अविरल वर्षापछिको बाढीका कारण दक्षिण चीनको ग्वाङडोङ प्रान्तका ८० हजार मानिसहरु बिस्थापित भएका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार बिस्थापित भएका उनीहरुलाई सुरक्षित स्थानमा सारिसकिएको
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले आइतबारदेखि स्थानीय तहको रकमलाई पनि निक्षेपको रूपमा गणना गर्न पाउने भएका छन् । अर्थ मन्त्रालयको स्वीकृतिमा केन्द्रीय बैंकले आइतबारदेखि स्थानीय तहमा जाने रकमलाई बैंकहरुले
काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको केन्द्रीय निर्वाचनका लागि अध्यक्ष पारस खड्कासहित ३ जनालाई प्रतिनिधि पठाउने निर्णय भएको छ । बागमती प्रदेश क्रिकेट संघको शनिबार बसेको बैठकले काठमाडौंका पारस खड्का,
एजेन्सी । अमेरिकी खेलाडी कोको गौफले यु.एस ओपन टेनिसको महिलातर्फको उपाधि जितेकी छिन् । अमेरिकाको न्युयोर्कमा सम्पन्न फाइनल खेलमा बेलारुसकी अरिना साबालेन्कालाई हराउँदै गौफले करियरमा पहिलो ग्राण्डस्लाम जितेकी हुन् ।
एजेन्सी । भारतको नयाँ दिल्लीमा शनिबारबाट सुरु भएको जी-२० शिखर सम्मेलनको लिर्डस घोषणापत्र जारी भएको छ । युक्रेन युद्ध र जलवायु परिवर्तन सम्बन्धि मत भिन्नतालाई थप नखोतल्ने गरी घोषणापत्र जारी
काठमाडौं । ६१ किलो सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी) ले थप तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका एक भन्सार अधिकृत
काठमाडौं । बागमती प्रदेशसभाको बैठक नै बस्न नसकेपछि आइतबार सर्वदलीय बैठक डाकिएको छ । प्रदेशसभाका सभामुख भुवन पाठकले प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलहरुको बैठक डाक्नुभएको हो । आइतबार बिहान १०