काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बीपीको राजनीतिक चिन्तनबाट नै मुलुकलाई समृद्ध बनाउने लक्ष्य लिएको बताउनुभएको छ । आइतवार कांग्रेस संस्थापक नेता बीपी कोईरालाको ११० औं जन्म जयन्तीका अवसरमा
काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले प्रधानमन्त्रीले बोलाउनुभएको बैठकमा आफूले गरिबी निवारणमा चीनले पाएको सफलताबाट नेपालले गरिबी मुक्त देश बनाउनुपर्ने बारेमा चीनको अनुभव लिन सुझाव दिएको बताउनुभएको छ
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्रीको चीन भ्रमणमा नेपाली नागरिकले थाहा पाउने गरी नेपालको नक्शाबारे धारणा राख्न सुझाव दिएको छ । आईतबार सिंहदरबारमा प्रधानमन्त्रीले आसन्न अमेरिका र चीन भ्रमणबारे छलफल
काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले प्रधानमन्त्रीको आसन्न अमेरिका र चीन भ्रमण सफल बनाउन सबै राजनीतिक तह तप्कामा सहमति भएको बताउनुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले आईतबार आसन्न विदेश भ्रमणबारे सुझाव
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले कान्ति बाल अस्पतालमा बालिका मृत्यु प्रकरणको छानबिन गरी दोषिउपर कारबाही हुने बताउनुभएको छ । इजिप्टको राजधानी कयरोमा सम्पन्न भएको जनसंख्या, स्वास्थ्य तथा विकास
काठमाडौं । हिमालय एयरलाइन्सले काठमाडौंबाट चीनको छिङ्डाओमा सिधा उडान शुरु गर्ने भएको छ । आइतवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै एयरलाइन्सले यसबारेमा जानकारी गराएको हो । पत्रकार सम्मेलनमा संस्कृति,
काठमाडौं । नायक सुशिल सिटौला निर्देशक दिवाकर भट्टराइले निर्देशन गर्न लागेको नयाँ चलचित्र ‘मायावी’मा अनुवन्धित भएका छन् । निर्देशक भट्टराइले चलचित्रमा सुशिललाई प्रमुख अभिनेताका रुपमा भित्र्याइएको जानकारी दिएका छन् ।
काठमाडौं । कोशी प्रदेशमा पुनः बजेट सम्बन्धी अध्यादेश आइतबार जारी गरिएको छ । अध्यादेश जारीसँगै प्रदेशमा भदौ ११ गतेदेखिको बजेट शून्यता अन्त्य भएको हो । प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वमहामन्त्री डा शशांक कोईरालाले चिनियाँ राजदुत छन् सोङले केहिदिन अगाडि दिएको अभिव्यक्ति कुटनीतिक मर्यादा विपरित भएको बताउनुभएको छ । आइतबार नेपाल प्रेस युनियन रामेछापले
एजेन्सी । भारतको मणिपुरमा फेरि जातीय हिंसा भड्किदा थप २ जनाको मृत्यु भएको छ । कुकी र मेइती समुदायबीचको तनाव केही समय मत्थर भएकोमा फेरी हिंसा भड्किएको हो । मणिपुरको