काठमाडौं । पछिल्ला दिन निरन्तरजसो वियरिष ट्रेण्डमा रहेको शेयर बजारमा यो साताको सुरुको दिन दोहोरो अंकको सुधार आएको छ । उतार चढावबीच बजार परिसूचक नेप्से १० अंकले उकालो लागेर १९
काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गत सुपर फोरमा अहिले भारत र पाकिस्तानबीच खेल भईरहेको छ । श्रीलंकाको पालेकेले क्रिकेट रंगशालामा पाकिस्तानले भारतविरुद्ध टस जितेर पहिला बलिङ रोजेको छ । पाकिस्तानका कप्तान
ललितपुर । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बैंकहरुले गरिवका लागि ऋण प्रवाह नगरेकोमा असन्तुष्टि व्यक्त गर्नुभएको छ । ठूला पुँजीपतिहरुलाई खोजेर अर्वाैं लगानी गर्ने बैंकहरुले अझै पनि
कैलाली । सुदूरपश्चिम प्रदेशको राजधानी र नाम फेर्न कसरत थालिएको छ । तत्कालीन नेकपाको पहिलो प्रदेश सरकारले तोकेको प्रदेशको राजधानी गोदावरी र नाम सुदूरश्चिम प्रदेश फेर्न वर्तमान नेपाली कांग्रेस नेतृत्वको
काठमाडौं । प्रमुख राजनीतिक दलहरूले प्रधानमन्त्री पुष्पकमल दाहाललाई नेपाल र छिमेकी राष्ट्रहरूबीचको सम्बन्धलाई सन्तुलनमा राख्न सुझाव दिएका छन् । संयुक्त राष्ट्रसंघको महासभाका लागि न्यूयोर्क र त्यसपछि चीन भ्रमणमा जान लागेका
काठमाडौं। प्रधानसेनापति प्रभुराम शर्माले तथ्यरहित एवं पूर्वाग्रही बेमौसमी तर्क उठाई स्थिर वातावरण खलबल्याउने कुनै पनि स्वार्थप्रेरित समूहको क्षणिक र दूरगामीविहीन प्रायोजित अभिलाषाप्रति सजग र सतर्क रहन सेनालाई निर्देशन दिनु भएको
काठमाडौं । परराष्ट्रविद् रमेशनाथ पाण्डेले दुवै छिमेकी देशले नेपालसँग विश्वास गुमाउँदै गएको बताउनुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले आईतवार आसन्न विदेश भ्रमणबारे सुझाव लिन बोलाउनुभएको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले कोशी प्रदेश सरकार गठनका लागि कांग्रेससँग छलफल भइरहेको जानकारी दिनुभएको छ । सिंहदरबारमा आइतबार प्रधानमन्त्री पुष्पकमल दाहालले आसन्न अमेरिका र चीन भ्रमणबारे छलफल
बैतडी । अविरल वर्षापछि आएको पहिरका कारण महाकाली राजमार्ग बन्द भएको छ । वर्षापछि बैतडीको सतबाँझ–गोकुलेश्वर सडकखण्डको धर्मघरनजिकै आइतबार दिउँसो सडक माथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध बनेको हो । राजमार्ग
ललितपुर । बीपी साहित्य महोत्सव शुरु भएको छ । ललितपुरस्थित नेपाली कांग्रेसको पार्टी केन्द्रिय कार्यालयमा आजबाट बिपी साहित्य महोत्सव शुरु भएको हो । महोत्सवको उद्घाटन पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति