काठमाडौं । ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका १८ जनालाई छाड्न आदेश दिएको छ । पक्राउ परेका मध्ये १७ जनालाई धरौटीमा र एक जनालाई सामान्य तारेखमा छाड्न आदेश
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै नेपालमा हाल भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ।
एजेन्सी । सुडानमा हवाइ हमला हुँदा ३० जनाको मृत्यु भएको छ । राजधानी खार्तुमको दक्षिणी इलाकामा भएको हवाई आक्रमणमा दर्जनौं घाइते भएका छन् । सुडानको सैन्य विमानले कुरो बजार क्षेत्रमा
एजेन्सी । दक्षिणपूर्वी पेरुमा मालवाहक रेल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । रेल दुर्घटना परेर अन्य दुई जना घाइते भएका छन् । इन्काको राजधानी कुस्कोको ओलानटायटाम्बो माचु पिचु
काठमाडौं । मनोविद्हरुले आत्महत्या रोकथाममा मानसिक स्वास्थ्य साक्षरता आवश्यक रहेको बताएका छन् । अन्तरध्वनी नेपालको आयोजनामा आत्महत्या रोकथाम दिवसको अवसरमा आइतबार काठमाडौंमा आत्महत्या रोकथाममा पत्रकारको भुमिका विषयक एक दिने कार्यशालामा
एजेन्सी । चीनको हानझाउमा शहरमा आयोजना हुने १९ औं एसियाडको १५ दिनको काउन्ट डाउनसँगै गत शुक्रवारबाट टर्च र्याली यात्रा पनि सुरु भइसकेको छ । चीनको पूर्व क्षेत्र झेजियाङ प्रान्तस्थित हानझाउ
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जनताको जीवनलाई सुखी र समृद्ध बनाउने कुरामा समाजवादी मोर्चा जोडिएको बताउनुभएको छ । आइतबार मकवानपुरको हेटौँडामा समाजवादी मोर्चाले गरेको
सर्लाही । राष्ट्रिय मुसहर संघले इमेज च्यानलका सर्लाही प्रतिनिधि प्रकाश मैनालीलाई सम्मान गरेको छ । बहुसंख्यक दलित समुदायबारे समाजमा जनचेतना फैलाउन समाचार लेखी योगदान पुर्याएको भन्दै संघले मैनालीलाई सम्मान गरेको
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले समाजवादी गणतन्त्र बनाउन सबै कम्युनिष्टहरु एक ठाउँमा उभिनुपर्ने बताउनुभएको छ । आइतबार मकवानपुरको हेटौंडामा आयोजित समाजवादी मोर्चाको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले राष्ट्रिय पुँजीपतिहरुलाई छानिछानि लखेटिरहेको आरोप लगाउनुभएको छ । मिनबहादुर गुरुङ र यति होल्डिङ्सले राष्ट्रिय पुँजी