Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


काठजन्य वस्तु आयात गर्नु अर्थतन्त्रको लागि सुखद् छैन : उद्योगमन्त्री रिजाल

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले मुलुकभित्रै प्रशस्त स्रोत र सम्भावना हुँदा पनि काठजन्य सामग्रीहरु विदेशबाट आयात हुनु राष्ट्रिय अर्थतन्त्रको लागि सुखद् नभएको बताउनुभएको छ । बुधबार फर्निचर

मनिपाल अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द

काठमाडौं । मनिपाल अस्पतालमा स्वास्थ्यकर्मीमाथि कुटपिट भएको घटनालाई लिएर बुधबार पोखराका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको छ । चिकित्सकमाथि एकपछि अर्को गर्दै आक्रमण भइरहेको भन्दै नेपाल चिकित्सक संघ

चितवनका गैंडा पुष्पा र अञ्जलीलाई कोशी टप्पुमा सारियो

काठमाडौं । चितवनका दुई पोथी गैंडा पुष्पा र अञ्जली आजबाट कोशी टप्पुमा स्थानान्तरण गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जबाट लगिएका पुष्पा र अञ्जलीलाई कोशी टप्पु वन्यजन्तु आरक्षमा स्थानान्तरण गरिएको हो

आन्दोलनरत शिक्षकलाई प्रहरीले लछारपछार गर्‍यो

काठमाडौं । प्रहरीले राहत शिक्षकको जारी आन्दोलनमा हस्तक्षेप गरेको छ । सरकारले संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकमा असहमति राख्दै आन्दोलनरत राहत शिक्षकहरुको प्रदर्शनका क्रममा नयाँ बानेश्वरमा प्रहरीले हस्तक्षेप गरेको

संयुक्त राष्ट्रसंघद्वारा आणविक हतियार उन्मुलनका लागि आह्वान

एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आणविक हतियार उन्मुलन गर्न आह्वान गर्नुभएको छ । उहाँले आणविक हतियारको पूर्ण उन्मुलनका लागि यस अन्तर्राष्ट्रिय दिवसमा मौलिक सत्यलाई स्वीकार गर्नुपर्ने बताउनु भयो

६ महिनाभित्र फेवातालको ६५ मिटरभित्रका सबै संरचना हटाउन सर्वोच्चको परमादेश

काठमाडौं । सर्वोच्च अदालतले ६ महिनाभित्र फेवाताल वरपर ६५ मिटरभित्रका सबै संरचना हटाउन परमादेश जारी गरेको छ । सर्वोच्चले पोखरा महानगरपालिकासहित विपक्षीको नाममा जारी गरेको यस परमादेशको पूणर्पाठ सार्वजनिक भएको

दोषीलाई पक्राउ गरी कारबाही नगरेसम्म आन्दोलन गर्ने चिकित्सकहरुको चेतावनी

काठमाडौं । चिकित्सकमाथि बारम्बार आक्रमण भएको भन्दै चिकित्सकहरु आन्दोलित भएका छन् । मणिपाल शिक्षण अस्पताल लगायतका स्थानमा चिकित्सकमाथि भएका आक्रमणको बिरोध गर्दै चिकित्सकहरुले बुधबार माईतीघर मण्डलामा बिरोध प्रदर्शन गरेका हुन्

विभिन्न कार्यक्रम गरी ४४ औं विश्व पर्यटन दिवस मनाइयो

काठमाडौं । ४४ औं विश्व पर्यटन दिवस मनाइएको छ । विभिन्न कार्यक्रमसहित बुधवार ललितपुरस्थित पाटन दरबार क्षेत्रमा ४४ औं विश्व पर्यटन दिवस मनाइएको हो । ‘पर्यटन र हरित लगानी’ भन्ने

पर्यटन बोर्डभित्रका खुम्लेकिराले पर्यटन क्षेत्रको विकास गर्न दिएनन् : मन्त्री किराँती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पर्यटन बोर्डभित्र खुम्लेकिरा रहेको टिप्पणी गर्नुभएको छ । बुधबार पर्यटन दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पर्यटन बोर्डभित्र खुम्लेकिरा

स्पेनिस लिग फुटबलमा बार्सिलोना र मयोर्का बराबरीमा

काठमाडौं । स्पेनिस लिग फुटबलमा बार्सिलोनाले मयोर्कासँग २–२ गोलको बराबरी खेलेको छ । खेलमा दुई पटक पछाडि परेको अवस्था उल्ट्याउँदै बार्सिलोनाले खेल बराबरी गर्दै अंक बाँडेको हो । बार्साको लागि