Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


इराकमा विवाह समारोहमा आगलागी हुँदा १ सय जनाको मृत्यु

एजेन्सी । इराकमा एक विवाह उत्सवमा आगलागी हुँदा १ सय जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञचार माध्यमका अनुसार अनुसार इराकको निनभ शहरस्थित एक विवाह समारोहमा भएको आगलागीमा अन्य १

महानगरपालिका र इः बीचको वार्ता निष्कर्षविहिन

काठमाडौं । साना सडक व्यवसायीको व्यवस्थापनको माग गर्दै आन्दोलनरत ईः सहितका अभियन्ता र काठमाडौं महानगरबीचको वार्ता निष्कर्षविहिन टुंगिएको छ । महानगरको वार्ता टोली र ईःका प्रतिनिधिबीच मंगलबार अबेर रातिसम्म चलेको

एमाले बागमती अधिवेशन : आजबाट निर्वाचन प्रक्रिया सुरू

काठमाडौं । नेकपा (एमाले) को बागमती प्रदेश कमिटीको नेतृत्वमा सहमती नजुटेपछी बुधबारबाट निर्वाचन प्रक्रिया सुरू हुने भएको छ । निर्वाचनका लागि उम्मेदवारी दर्ता बुधबारबाट सुरू हुने भएको हो । एमाले

सुन तस्करी प्रकरणमा थुनछेक बहस आजदेखि सुरू हुने

काठमाडौं । काठमाडौंको सिनामंगलबाट बरामद गरिएको ६१ किलो सुन प्रकरणको थुनछेक बहस बुधबारदेखि सु हुदैंछ । उक्त प्रकरणमा संलग्न प्रतिवादीहरुको बयान मंगलबार सकिएकाले बुधबारदेखि थुनछेक बहस सुरु हुने बताइएको छ

अधिकांश पुरानै सहमतिमा हस्ताक्षर, आएन कुनै नयाँ विषय

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणमा अधिकांश विषय पुरानै दोहोरिएर आएका छन् । प्रधानमन्त्री दाहालको चीन भ्रमणका क्रममा मंगलबार नेपाल–चीनको संयुक्त वक्तव्यमा नयाँ कुरा समावेश भएको पाइँदैन ।

डाक्टर कुटिने देश !

काठमाडौं । अस्पतालमा उपचाररत कुनै बिरामीको मृत्यु भयो भने आफन्तले चिकित्सक, नर्स या अन्य कुनै स्वास्थ्यकर्मीलाई दोषी करार गर्दै उनीहरूमाथि हातपात गर्ने घटना नेपालमा एकपछि अर्को हुन थालेका छन्। भेटे

माधव, बाबुराम, लीलामणिमाथि मुद्दा किन चलेन ?

ललिता निवास प्रकरणमा सर्वोच्चले सरकारलाई सोध्यो काठमाडौं । सर्वोच्च अदालतले ललिता निवास जग्गा हिनामिना प्रकरणमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई र पूर्व मुख्य सचिव लीलामणि पौडेलविरुद्ध मुद्दा नचलाउनुको

डेंगु बढ्दा सर्वत्र त्रास

काठमाडौं । डेंगु देशव्यापी रूपमा फैलदा सर्वत्र त्रास बढेको छ । पछिल्ला दिनमा डेंगुका कारण मानिसहरू मर्ने क्रम वृद्धिसँगै सर्वत्र त्रास बढेको हो । पछिल्ला केही दिन यता डेंगुका कारण

कोशी, मधेश, बागमती, लुम्बिनी र गण्डकी प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ। साथै भारतको दक्षिण पूर्वी उत्तर-प्रदेश आसपासमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव नेपालमा रहेको छ। मौसम पूर्वानुमान महाशाखाका

सिरियामा सरकार समर्थित लडाकू समूह र कुर्द नेतृत्वको सेनाबीच पुनः झडप

एजेन्सी । सिरियामा सरकार समर्थित लडाकू समूह र कुर्द नेतृत्वको सेनाबीच भीषण झडप भएको छ । पूर्वी सिरियाको अरब जिल्लामा दुई दिनसम्म भएको झडपमा २५ जनाको मृत्यु भएको हो ।