Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


मंसिरमा चुनाव भएकाले अपेक्षित परिणाम आउन नसकेको नेकपा एमाले बागमती प्रदेशको निष्कर्ष

काठमाडौं । नेकपा एमाले बागमतीले मंसिरमा चुनाव भएकाले पार्टीले अपेक्षित परिणाम ल्याउन नसकेको निष्कर्ष निकालेको छ । बागमती प्रदेशको जारी अधिवेशनको बन्दसत्रमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा मंसिर महिना निर्वाचनका लागि प्रतिकूल

शेयर धितो कर्जामा १५० प्रतिशतको जोखिमभार राख्नु ठिक भएन : युवराज खतिवडा

काठमाडौं । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले शेयर बजार ओभर करेक्शन हुँदा शेयरधितो कर्जामा १५० प्रतिशतको जोखिमभार कायम राख्नु ठिक नभएको बताउनुभएको छ । मंगलबार काठमाडौंमा नेपाल उद्योग व्यवसायी महासंघले आयोजना

शेयर धितो कर्जाको १२ करोडको सीमा तत्काल हटाउनुपर्छ : सुरेन्द्र पाण्डे

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले शेयर धितो कर्जाको १२ करोडको सिमा हटाउनुपर्ने बताउनुभएको छ । मंगलबार काठमाडौंमा नेपाल उद्योग व्यवसायी महासंघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै

वर्तमान सरकारले देशको अर्थतन्त्र लयमा ल्याउन सक्दैन : विष्णु पौडेल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकारको नेतृत्वले देशको अर्थतन्त्र लयमा ल्याउने सम्भावना नभएको बताउनुभएको छ । मंगलबार काठमाडौंमा नेपाल उद्योग व्यवसायी महासंघले आयोजना गरेको अन्तरक्रिया

सुदूरपश्चिम प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा अनुप उपाध्याय नियुक्त

कैलाली । सुदूरपश्चिम प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा अनुप कुमार उपाध्याय नियुक्त हुनु भएको छ । पूर्व सिँचाइ ऊर्जा सचिव उपाध्यायलाई आयोगको उपाध्यक्षमा नियुक्त गरिएको हो । उहाँलाई आजै

चिकित्सक संघले भोलि आन्दोलनबारे आवश्यक निर्णय गर्ने

काठमाडौं । सरकारले देशभरका प्रत्येक स्वास्थ्य संस्थाहरुमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन, २०७९ को जानकारीमुलक बोर्ड राख्ने निर्णय भएको छ । प्रत्येक स्वास्थ्य संस्थाहरुमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य

लगातार नाफामा गएसँगै आयल निगम साधारण शेयर जारी गर्ने तयारीमा

काठमाडौं । नेपाल आयल निगमले साधारण शेयर जारी गर्ने भएको छ । निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले निगम सर्वसाधारणका लागि आइपीओ जारी गर्ने तयारीमा रहेको बताउनुभएको हो । मंगलबार नेपाल

बाल सुधार गृहका १८ वर्षमाथिका युवकहरुलाई छुट्टै राखिने

काठमाडौं । सरकारले नेपालमा बाल सुधार गृहमा रहेका १८ वर्षभन्दा माथिका युवााई छुट्टै राख्ने तयारी गरेको छ । पछिल्लो समय बाल सुुधारगृहमा हुने गरेको झडपमा सोही उमेर समुहका ब्यक्तिहरुको संलग्नता

ललिता निवास प्रकरण : पूर्वप्रधानमन्त्रीद्वयविरूद्ध मुद्दा दर्ता नभएकोबारे कारण देखाऊ आदेश

काठमाडौं । सर्वोच्च अदालतले सरकारसँग ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई र पूर्वमुख्यसचिव लिलामणि पोखरेललाइ मुद्दा नचलाउनुको कारण माग गरेको छ । न्यायाधीश विनोद शर्माको

समाजमा अराजकता बढ्दै गयो : उपाध्यक्ष शाक्य

काठमाडौं । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले समाजमा अराजकता र अनैतिकता बढ्दै गएको बताउनुभएको छ । मंगलबार दिव्य शताब्दी पुरुष डा. दासलाई नागरिक अभिनन्दन गर्दै उपाध्यक्ष शाक्यले यस्तो बताउनुभएको हो