Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


२६०७ औं भिक्षुणी संघ दिवस मनाइँदै

काठमाडौं । विश्वभरका बौद्ध राष्ट्रहरुमा २६०७औं भिक्षुणी संघ दिवस मनाइँदैछ । भाद्र शुक्ल पूर्णिमाका गौतम बुद्धबाट महाप्रजापति गौतमीको नेतृत्वमा कपिलवस्तुका ५ सय महिलालाई बुद्ध शासनमा समावेश गराउनु भएको थियो ।

प्रधानमन्त्री दाहाल र वाङ जियाओबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले चिनियाँ कम्युनिष्ट पार्टी सिचुवान प्रान्तका सेक्रेटरी वाङ चियाओहुईसँग भेटवार्ता गर्नुभएको छ । तिब्बतबाट सिछुवान प्रान्तको भ्रमणमा पुग्नु भएका प्रधानमन्त्री दाहालले छेन्तुमा सिछुवान प्रान्तीय जनकांग्रेस स्थायी

मनराम-एसकाज पत्रकारिता पुरस्कार भोलानाथ गौलीलाई प्रदान

काठमाडौं । यस वर्षको मनराम एसकाज पत्रकारिता पुरस्कार संखुवासभाका पत्रकार भोलानाथ गौलीलाई प्रदान गरिएको छ । काठमाडौंमा संखुवासभा–काठमाडौं जर्नालिष्ट एशोसियसन (एसकाज)ले आयोजना गरेको कार्यक्रममा पूर्वराज्यमन्त्री एंव संघीय सांसद दीपक खड्काले

गौहत्याको विरोधमा जनकपुरमा प्रर्दशन

काठमाडौं । गौहत्याको विरोधमा जनकपुरमा पनि प्रर्दशन गरिएको छ । देशका विभिन्नमा भागमा गौहत्या भइरहँदा पनि सरकार मौन रहेको भन्दै साधुसन्तहरुले शुक्रबार जनकपुरमा र्‍यालीसहितको विरोध प्रर्दशन गरेका हुन । गौहत्या

सरकारले क्रसर उद्योगको व्यवस्थापन गर्न सकेन : मन्त्री रिजाल

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सरकारले ढुंगा, गिट्टी, बालुवा उत्खनन्, बिक्रि तथा व्यवस्थापनमा देखिएको समस्या समाधान गर्न नसकेको बताउनुभएको छ । शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा

सरकार जिम्मेवार हुनुपर्छ : चन्द्र भण्डारी

काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले स्वास्थ्यकर्मीको दरबन्दी बढाउन र स्रोत साधन सम्पन्न बनाउन सरकार जिम्मेवार हुनुपर्ने बताउनुभएको छ । शुक्रबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सांसद

अभिनेता अनमोल केसी पक्राउ

काठमाडौं । अभिनेता अनमोल केसी पक्राउ परेका छन् । अभिनेता केसीलाई आपराधिक विश्वासघात गरेको कसुरमा शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई भक्तपुरको साँगाबाटबाट पक्राउ गरिएको हो । रावायण

स्वास्थ्यकर्मीलाई सुरक्षा दिन सरकार तयार छ : गृहसचिव भट्टराई

काठमाडौं । गृह मन्त्रालयका सचिव दिनेश भट्टराईले स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थालाई सुरक्षित वातावरणमा कार्य गराउन गृह प्रशासन तयार रहेको बताउनुभएको छ । शुक्रबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा

सरकारले सत्ताको चरम दुरुपयोग गरेको एमाले अध्यक्ष ओलीको आरोप

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिले सत्ताको चरम दुरुपयोग भइरहेको आरोप लगाउनु भएको छ । एमाले कोशी प्रदेशको पहिलो अधिवेशनको आज विराटनगरमा उद्घाटन गर्दै उहाँले खुँडा

बिबि एयरवेज भेट्रान फुटबल प्रतियोगिता असोज २० गतेदेखि हुने

काठमाडौं । बिबि गोर्खाजको आयोजनामा हुने प्रथम बिबि एयरवेज भेट्रान फुटबल प्रतियोगिता असोज २० गतेदेखि सुरु हुने भएको छ । शुक्रबार आयोजक बिबि गोर्खाजले पत्रकार सम्मेलनमार्फत काठमाडौंको नैकापमा हुने प्रतियोगिता