Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


भारतको झारखण्डमा वर्षाका कारण आठ जनाको मृत्यु

एजेन्सी । भारतको पूर्वी राज्य झारखण्डमा भारी वर्षा, बाढी र चट्याङका कारण आठ जनाको मृत्यु भएको छ । वर्षा र बाढीले झारखण्डका झुपडीहरु भत्कदा सयौं अलपत्र परेका छन् । भारतको

कर्फ्युको अवज्ञा गर्दै नेपालगञ्जमा प्रदर्शन

काठमाडौं । मंगलबार बाँकेको नेपालगञ्जमा कर्फ्युको आदेश जारी भएपनि स्थानीयले प्रदर्शन गरेका छन् । कर्फ्युको अवज्ञा गर्दै बिपीचोकमा भेला भएका हिन्दूवादीहरूले टायर बालेर प्रदर्शन गरेपछि प्रहरीले हवाई फायर गरेको छ

फागुन १ गते बिदा दिने निर्णय फिर्ता नलिए यसविरुद्ध कदम चाल्छौं : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शान्ति प्रक्रियाका बाँकी काम छिटो सम्पन्न गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल न तयार नभएको बताउनुभएको छ । प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै अध्यक्ष

सुन तस्करीमा संलग्न थप तीन पक्राउ

काठमाडौं । दोलखामा बरामद गरेको ११ किलो सुन प्रकरणमा चिनियाँ नागरिकसहित आज थप ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चिनियाँ नागरिक साथी भनिने गेङ्रु, उनका सहयोगी सनत प्रधान

राष्ट्रपतिले गरेको कैद मिनाहाप्रति एमाले अध्यक्ष ओलीको प्रश्न, यो देशमा न्याय छैन ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान दिवसको अवसर पारेर कैदीलाई दिइएको आम माफीको बिरोध गर्नुभएको छ । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै ओलीले संविधान दिवसका अवसरमा मन्त्रिपरिषदको

गठबन्धन सरकार चरम अनुत्तरदायी र गैर जिम्मेवार भयो : एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धन सरकार अनुत्तरदायी र गैर जिम्मेवार भएको बताउनुभएको छ । मंगलवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

नेपालगञ्जमा सद्भाव कायम गर्न धवलशमशेरको अपिल

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद धवलशमशेर राणाले नेपालगञ्जमा सद्भाव कायम गर्न अपिल गर्नुभएको छ ।मंगलबार प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै राणाले सद्भावको शहरमा अशान्ति नफैलाउन नेपालगञ्जबासीहरुलाई

सङ्घीय निजामती विधेयकमा असन्तुष्टि जनाउँदै स्थानीय तहका कर्मचारीहरू आज पनि आन्दोलित

काठमाडौं । सरकारले ल्याउन लागेको सङ्घीय निजामती विधेयकमा असन्तुष्टि जनाउँदै स्थानीय तहका कर्मचारीहरूले शुरु गरेको आन्दोलनलाई मंगलबार पनि निरन्तरता दिएका छन् । सोमवारदेखि सङ्घीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती

नेपालगञ्जमा मंगलबारदेखि अनिश्चितकालीन कर्फ्यु

काठमाडौं । जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्ज उपमहानगरपालिकामा मंगलबारदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ । सामाजिक र धार्मिक सदभाव भड्किने संकेत देखिएपछि बाँकेको नेपालगञ्जमा स्थानीय प्रशासनले कर्फ्यु लगाएको हो

प्रतिनिधि सभाको बैठक (प्रत्यक्ष)

काठमाडौं । प्रतिनिधि सभाको मंगलबारको बैठक शुरु भएको छ ।