Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


गृहमन्त्रीले सुन तस्करीलाई ढाकछोप गर्न खोजेको अध्यक्ष ओलीको आरोप

काठमाडौं । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री नारायणकाजी श्रेष्ठ सुन तस्करी प्रकरणलाई ढाकछोप गर्न लागेको आरोप लगाउनुभएको छ । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष ओलीले गृहमन्त्री श्रेष्ठले सुन

प्रतिपक्षमाथि ब्ल्याकमेलिङ नगर्न अध्यक्ष ओलीको चेतावनी

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रतिपक्षमाथि ब्ल्याकमेलिङ नगर्न चेतावनी दिनु भएकाे छ । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष ओलीले सरकारले यो फाइल र त्यो फाइल खोल्छु

विद्यार्थीहरु विदेश पलायनबारे गहिरो अध्ययन गरौँ : शिक्षामन्त्री

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विद्यार्थीहरु विदेश पलायन भइरहेकोबारे गहिरो अध्ययन आवश्यक रहेको बताउनुभएको छ । मंगलबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा नेपाल विश्वविद्यालय विधेयकमाथी

‘अर्थतन्त्रमा देखिएका समस्या सरकारको टालटुले जवाफले सुधार हुँदैन’

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या र चुनौति सरकारको टालटुले जवाफले सुधार हुने अवस्था नभएको बताउनुभएको छ । मंगलबार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमिति बैठकमा बोल्दै

समाजको कुसंस्कार बिस्तारै हट्दै छ : उपप्रधानमन्त्री खड्का

काठमाडौं । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले श्रीमानको चाँडै मृत्यु भएपछि आफ्नो जीवन खुशीले बाच्न पाउने महिलाको अधिकारलाई समाजले बिस्तारै स्वीकारेको बताउनुभएको छ । मंगलबार गीत ‘रातो टिकी’ गीत सार्वजनिक

बझाङको चैनपुर केन्द्रबिन्दु भएर अर्काे शक्तिशाली भूकम्प गयो

काठमाडौं । बझाङ केन्द्रबिन्दु भएर अर्काे शक्तिशाली भूकम्प गएको छ । मंगलबार दिउँसो ३ बजेर ६ मिनेटमा बझाङको चैनपुर केन्द्रबिन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान

व्यक्तित्वको टकरावले मुलुकको अर्थतन्त्रलाई बन्धक बनाउनु हुँदैन : सांसद वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.स्वर्णिम वाग्लेले व्यक्तित्वको टकरावले मुलुकको अर्थतन्त्रलाई बन्धक बनाउनु नहुने बताउनुभएको हो । मंगलबार प्रतिनिधि सभा अन्तरर्गतको अर्थसमिति बैठकमा बोल्दै डा.वाग्लले वित्तीय र मौद्रिक नीतिबीचको

बागमती प्रदेशसभा बैठक स्थगित

काठमाडौं । मंगलबार बस्ने भनिएको बागमती प्रदेशसभाको बैठक स्थगित भएको छ । बैठक मंगलबार दिउँसो २ बजे बस्ने कार्यतालिका रहेको थियो । बैठक बस्नु केहिबेर अघि प्रदेशसभा सचिवालयले बैठक स्थगित

चालु आर्थिक वर्षको असोज १५ गतेसम्म १ खर्ब ६८ अर्ब ९१ करोड रुपैयाँ राजस्व संकलन

काठमाडौं । चालु आर्थिक वर्षको असोज १५ गतेसम्म सरकारले १ खर्ब ६८ अर्ब ९१ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । मंगलबार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमिति बैठकमा अर्थ मन्त्रालयले वर्तमान

बझाङ केन्द्रविन्दु भएर ५.३ म्याग्निच्यूटको भूकम्प

काठमाडौं । मंगलबार बझाङ केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज दिउँसो २ बजेर ४० मिनेट जाँदा बझाङको तालकोट केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको