Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


१९ औँ एसियाली खेलकुदमा नेपाललाई दोस्रो सफलता

काठमाडौं । चीनमा जारी १९औँ एसियाली खेलकुद अन्तर्गत महिला कराँतेमा नेपालले रजत पदक प्राप्त गरेको छ । नेपालकी एरिका गुरुङले कराँतेतर्फ ६८ केजी तौल समूहमा ऐतिहासिक रजत पदक प्राप्त गरेकी

शिशुको मृत्युपछि ओखलढुंगा सामुदायिक अस्पतालमा विवाद

ओखलढुंगा । ओखलढुंगा सामुदायिक अस्पतालको लापरवाहीले डेढ महिने शिशुको मृत्यु भएको भन्दै पीडित पक्षले शव बुझ्न नमानेपछि विवाद सुरु भएको छ । शुक्रबार बिहान अस्पतालको इमर्जेन्सी कक्षमा पुर्‍याइएको शिशुलाई भर्ना

सिन्धुपाल्चोकबाट एसईईमा उत्कृष्ट अंक प्राप्त गर्ने ५ जना पुरस्कृत

काठमाडौं । सिन्धुपाल्चोक जिल्लाबाट गत वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट अंक प्राप्त गर्ने ५ जनालाई सम्मान गरिएको छ । शनिबार काठमाडौंमा एक कार्यक्रमबीच सिन्धु युएस वेलफेयर सोसाइटीले उनीहरुलाई

आत्मनिर्भर बनाउने नीति लिएर अगाडि बढेको मुख्यमन्त्री जम्मकट्टेलको भनाई

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेशमा उद्योग कालकारखा स्थापना गरी ‘आत्मनिर्भर बागमती’ बनाउने नीति लिइएको बताउनुभएको छ । शनबिार हेटौँडामा आयोजित उद्योग परिसंघ बागमती प्रदेशको साधारणसभा तथा दोस्रो

गणतन्त्रमाथि प्रहार भइरहेको छ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले गणतन्त्रमाथि आक्रमण भइरहेको बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जनयुद्ध गर्नु गल्ती र हिंसा थियो

आईसीसी विश्वकप क्रिकेटमा अफगानिस्तान र बंगलादेशबीचको खेल जारी

काठमाडौं । भारतमा जारी आईसीसी विश्वकप क्रिकेटअन्तर्गत आजको खेलमा अफगानिस्तानले बङ्गलादेशलाई जितका लागि एक सय ५७ रनको लक्ष्य दिएको छ । भारतको हिमाञ्चल प्रदेशस्थित धर्मशाला क्रिकेट मैदमनमा टस हारेर पहिले

चुनावमा करोडौँ असुली गर्न सम्पत्ति शुद्धीकरण विभाग प्रधानमन्त्री कार्यालय मातहत राखियो : सांसद शर्मा

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका सांसद सुनिल शर्माले प्रधानमन्त्रीले ठूला व्यापारीबाट करोडौं असुली गर्नका सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग आफ्नो कार्यालय मातहत राखेको आरोप लगाउनुभएको छ । शनिबार सिंहदरबारमा

स्थानीय तह अधिकार सम्पन्न हुन सकेको छैन : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहमा संविधानले परिकल्पना गरेअनुसारको अधिकार कार्यान्वयन हुन नसकेको बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले

राप्ती नदीले बगाएर एक महिलाको मृत्यु

काठमाडौं । पश्चिम चितवनको राप्ती नदीले बगाएर एक जनाको मृत्यु भएको छ भने एक बेपत्ता भएका छन् । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२४ की ४८ वर्षीया फडिमायाँ अधिकारी रहेकी प्रहरीले जनाएको

सेती नदीमा नुहाउने क्रममा दुई बालक बेपत्ता

काठमाडौं । डोटीको सेती नदीमा नुहाउने क्रममा दुई बालक बेपत्ता भएका छन् । सिलगढी नगरपालिका–४ स्थित सेती पुल नजिक नुहाउने क्रममा दुई बालका बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको