Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच सिंहदरबारमा भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । शनिबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा प्रधानमन्त्री र अध्यक्ष

नेपाल-म्यान्मार द्विपक्षीय परामर्श संयन्त्रको बैठक म्यानमारमा बस्ने

काठमाडौं । नेपाल र म्यान्मारबीचको परराष्ट्र मन्त्रालयबीच स्थापना भएको द्विपक्षीय परामर्श संयन्त्रको दोस्रो बैठक आगामी महिना म्यान्मारमा हुने भएको छ । विद्यमान दौत्य सम्बन्धलाई थप सुदृढ तुल्याउने उद्देश्यले दुवै देशको

जसपाको दाङमा आज प्रदेशस्तरिय भेला

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेशस्तरिय भेला बोलाएको छ । लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय कार्यकारिणी समिति सदस्य, केन्द्रीय समिति सदस्य, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा परिक्षण

आज जितिया पर्व सकिँदै

काठमाडौं । जितिया पर्व शनिबार सकिँदै छ । असोज कृष्ण पक्षको अष्टमीदेखि नवमीसम्म मनाइने जितिया पर्व शनिबार सकिँदैछ । महिलाले सन्तानको दीर्घायु र समृद्धिका लागि जितिया पर्वमा व्रत बस्ने गर्दछन

प्रधानमन्त्री दाहालले दिए जितिया पर्वको शुभकामना

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले जितिया पर्वका अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नु भएको छ । प्रधानमन्त्री दाहालले जितिया पर्वले समाजमा व्याप्त अन्धविश्वास र विभेदलाई अन्त्य

राष्ट्रपति रामचन्द्र पौडेलले दिए जितिया पर्वको शुभकामना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जितिया पर्वका अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना दिनु भएको छ । उहाँले जितिया जस्तो मौलिक पर्वले सामाजिक एकता र सद्भाव प्रवद्र्धनमा योगदान

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शनिबार विश्वासको मत लिनुहुँदैछ । जसका लागि प्रदेश सभा सचिवालय भवन, बिराटनगरमा उक्त बैठक बस्दैछ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ

आईसीसी एक दिवसीय विश्वकपमा आज श्रीलंका र दक्षिण अफ्रिका भिड्दै

काठमाडौं । आईसीसी एक दिवसीय विश्वकपमा शनिबार फरक महादेशका राष्ट्र आपसमा भिड्दै छन् । एसियाली राष्ट्र श्रीलङ्का र अफ्रिकी राष्ट्र दक्षिण अफ्रिकाबीचको भिडन्त हुँदैछ । दिल्लीस्थित अरुण जेट्ली स्टेडियममा यो

आईसीसी एकदिवसीय विश्वकपमा पाकिस्तानको विजयी सुरुवात

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकपमा पाकिस्तानले विजयी सुरुआत गरेको छ । शुक्रबार हैदरावादमा नेदरल्याण्ड्सलाई ८१ रनले हराउँदै पाकिस्तानले शानदार सुरुआत गरेको हो । पाकिस्तानले दिएको २ सय ८७ रनको लक्ष्य

दशैंका लागि टिकटको अग्रिम बुकिङ सोमबारदेखि

काठमाडौं । दशैंका लागि सोमबारदेखि अग्रिम टिकट बुकिङ खुल्ला गरिने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सर्वपक्षीय छलफलपश्चात् आगामी सोमबारदेखि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरिएको यातायात