Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


आज प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौं । संघीय संसदअन्तगर्त आइतबार प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक आइतबार दिउँसो १ बजेबाट सुरु हुनेछ । आइतबारको यो बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विद्यालय शिक्षा विधेयक,

दशैंका लागि असोज २९ गतेदेखि नयाँ नोट साट्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले यस वर्षको दशैं र तिहारका लागि यही असोज २९ गतेदेखि सर्वसाधारणलाई नयाँ नोट सटही सुविधा दिने भएको छ । गत वर्ष जस्तै यस वर्ष पनि

जनकपुर बिग मार्टमा आगलागी, करोडौंको क्षति

काठमाडौं । जनकपुर उपमहानगरपालिका रामानन्द चोकमा रहेको बिग मार्टमा आगलागी भएको छ । शनिबार मध्यराति अकस्मात् लागेको आगो अझै नियन्त्रणमा आइसकेको छैन । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार आगलागीबाट करोडौंको

आजदेखि चाडपर्वलक्षित सुपथ मूल्य पसल सञ्चालनमा आउँदै

काठमाडौं । सरकारले आइतबारदेखि चाडपर्व लक्षित सुपथ मूल्यको पसल सञ्चालन गर्ने भएको छ । यसका लागि काठमाडौं उपत्यकामा रहेका आठ बिक्री केन्द्र र तीन घुम्ती पसल सहित ३५ स्थानमा बिक्रीस्थल

इजरायलमाथि भएको आतंकवादी आक्रमणको नेपालद्वारा कडा निन्दा

काठमाडौं । नेपालले इजरायलमाथि आतंकवादी आक्रमण भएको भन्दै कडा निन्दा गरेको छ । शनिबार राति परराष्ट्र मन्त्रालयले प्रेस वक्तव्य जारी गर्दै इजरायली भूमिमा आतंकवादी आक्रमण भएको भन्दै आलोचना गरेको हो

पाँच वर्षमै सडक दुर्घटनामा १२ हजारको ज्यान गयो

काठमाडौं । नेपालमा हरेक वर्ष ३० हजारभन्दा बढी सडक दुर्घटना हुन्छन्। नेपाल प्रहरीको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७९/८० मा ३५ हजार ७ सय ५४ सडक दुर्घटना भएका छन्। यस्ता सडक

यात्रुवाहक बसमा सादा पोशाकका प्रहरी खटाउने तयारी

काठमाडौं । नेपाल प्रहरीले चाडवाडमा हुनसक्ने लुटपाटको घटनालाई ध्यानमा राखेर यात्रुवाहक बसमा सादा पोशाकका प्रहरी परिचालन गर्ने भएको छ । विशेषगरी राजमार्गको सुनसान र जंगल क्षेत्रमा यात्रुवाहक बसमा लुटपाट हुनसक्ने

कोशीमा चौथोपटक पनि ढल्यो सरकार

विराटनगर । सर्वोच्च अदालतको परमादेशपछि ३० दिनअघि दोहोरिएर दोस्रो पटक मुख्यमन्त्री बनेका कोशी प्रदेशका चौथौ मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शनिबार पदबाट राजीनामा दिनुभएको छ । विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको

इजरायल र प्यालेस्टाइनी हमासबीच भयावह युद्ध सुरू

काठमाडौं । इजरायल र प्यालेस्टाइन स्थित हमासबीच युद्ध सुरू भएको छ । हमासको दावी अनुसार ७ हजार भन्दा बढी मिसाइलद्वारा इजरायलकाविरुद्ध गरिएको आक्रमणमा १ सय भन्दा बढी इजरायली नागरिक मारिएको

यस्तो छ आजको मौसम

काठमाडौं । हाल नेपालमा बंगलादेश र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। आइतबार बिहान कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली