काठमाडौं । संघीय संसदअन्तगर्त आइतबार प्रतिनिधि सभाको बैठक सुरू भएको छ । बैठक आइतबार दिउँसो १ बजेबाट सुरु भएको हो। आइतबारको यो बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विद्यालय
काठमाडौं । नेकपा (एमाले) को सुदूर पश्चिम प्रदेश प्रथम अधिवेशन आइतबारबाट सुरु हुँदैछ । धनगढीमा हुने अधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुहुनेछ । उद्घाटन सत्र सकिए लगत्तै भावी
काठमाडौं । उदयपुरमा लागुऔषधसहित ३ जना पक्राउ परेका छन् । उदयपुरको दुई छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो । शनिबार साँझ जिल्ला प्रहरी कार्यालय
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले बिआरआईमा आधारित परियोजना अगाडि बढाउन नेपाल प्रतिवद्ध रहेको बताउनुभयो । आईतबार बिआरआईको एक दशकः व्यापार, लगानी र सम्पर्क सञ्जाल विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो
काठमाडौं । चीनमा जारी १९औँ एसियाली खेलकुद आइतबारबाट सकिएको छ । एसियाडको अन्तिम दिन आइतबार कराँतेका दुई तथा आर्टीस्टीक स्विमिङको एउटा स्वर्ण पदकको छिनोफानो भयो । आइतबार बिहान भएको कराँतेको
काठमाडौं । बागमती प्रदेशसभाको बैठक आइतबार अपराह्न ३ बजे बस्दै छ । उक्त बैठकमा छलफलका दुई विधेयक लागि पेस हुने बताइएको छ । बैठक यसअघि यही असोज १७ गते बुधबार
काठमाडौं । भारतमा जारी एकदिवसीय विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले श्रीलंकालाई १ सय २ रनले हराएको छ । भारतको दिल्लीस्थित अरुण जेट्ली रंगशालामा टस हारेर ब्याटिङमा उत्रिएको दक्षिण अफ्रिकाले निर्धारित ५०
एजेन्सी । प्यालेस्टेनी लडाकू समुह हमासले इजरायलमाथि गरेको आक्रमणको विश्वव्यापी रुपमा निन्दा भएको छ । यही हमलाको बिषयमा छलफल गर्न संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको आपतकालीन बैठक आह्वान गरिएको छ ।
एजेन्सी । अफगानिस्तानमा ६ दशमलव ३ म्याग्नेच्युडको भुकम्प गएको छ । उक्त भुकम्पमा परि १ सय २० जनाको मृत्यु भएको छ । भुकम्पमा १ हजार घाइते हुँदा सयौं भग्नावशेषमा पुरिएका
काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा आइतबार बेलायत प्रस्थान गर्दै हुनुहुन्छ । बेलायती सेनाका जनरल प्याट्रिक स्याण्डर्सको निमन्त्रणामा शर्मा बेलायतको ६ दिने औपचारिक भ्रमणमा त्यसतर्फ जान लाग्नुभएको हो ।