Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


दशैंमा दंगा हुन नदिन सांसदहरुले पहल लिऔं : सांसद चौधरी

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका सांसद लालबीर चौधरीले दशैंमा कुनै किसिमको दंगा हुन नदिन सांसदहरुले भुमिका खेल्नुपर्ने बताउनुभएको छ । आइतबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद चौधरीले दशैंलाई आ–आफ्नो किसिमले

सामाजिक सञ्जाल जिल्ला प्रशासनले निषेध गर्न सक्ने व्यवस्था गरौं : सांसद जवरा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वपा)का सांसद धवल समशेर जवराले जिल्ला प्रशासन कार्यालयले चाहेमा सामाजिक सञ्जालको प्रयोगलाई निषेध गर्नसक्ने व्यवस्था गर्नुपर्ने बताउनुभएको छ । प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै सांसद

एकदिवसीय विश्वकप क्रिकेटमा भारत र अष्ट्रेलियाबीच भिडन्त जारी

काठमाडौं । एकदिवसीय विश्वकप क्रिकेटमा आइतबार भारत र अष्ट्रेलियाबीच भिडन्त हुँदैछ । चेन्नईस्थित मुथैया एनामलाई चिदम्बरम स्टेडियममा जारी खेलमा दुई पटकको विश्वकप विजेता भारत ५ पटकको विश्व विजेतासँग भिडिरहेको छ

सरकारले बजेटमा कामै गर्न सकेन : सांसद वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. स्वर्णिम वाग्लेले बजेटमा तोकिएको समयसीमा भित्र कामै गर्न नसकेको भन्दै सरकारको आलोचना गर्नुभएको छ । आइतबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर

इजरायलमा १२ नेपाली सम्पर्कविहीन छन् : परराष्ट्रमन्त्री साउद

काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले इजरायलको आक्रमणमा परी १२ जना नेपाली विद्यार्थीहरु सम्पर्कविहीन भएका बताउनुभएको छ । प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै मन्त्री साउदले दक्षिण इजरायलको किबुज अलुमिम भन्ने स्थानमा

इजरायलमा रहेका नेपालीको उद्धारमा ढिलाई नगर्न पदम गिरीकाे सरकारसँग आग्रह

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले इजरायलमा हमासको आक्रमणमा परेका नेपालीहरुलाई उद्धार गर्ने काममा एक मिनेट पनि ढिलाई नगर्न सरकारसँग आग्रह गरेको छ । आईतबार प्रतिनिधि सभा बैठकमा विशेष

सरकारको नीतिका कारण व्यवसायीमा आतंक सिर्जना भयो : सांसद घिमिरे

काठमाडौं । नेपाली कांग्रेसका सांसद श्याम घिमिरेले सरकारको नीतिका कारण व्यवसायीमा आतंक सिर्जना भएको बताउनुभएको छ । आइतबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद घिमिरेले सरकारले सेवा क्षेत्रको सम्भावनाहरुमा

‘चाडपर्वका बेला जनतालाई सास्ती नदिन सरकार चनाखो हुनुपर्छ’

काठमाडौं । सांसदहरुले दशैँलगायतका चाडपर्वमा कालोबजारी हुने गरेको भन्दै त्यसलाई चनाखो भएर नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । दशैँलगायतका चाडपर्व नजिक आइरहेका बेला आईतबार बसेको प्रतिनिधि सभा बैठकमा सांसदहरुले

वीर अस्पतालका करार स्वास्थ्यकर्मीलाई हटाउने निर्णय सरकारले फिर्ता लिनुपर्छ : सांसद भट्टराई

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)की सांसद विद्या भट्टराईले करारमा कार्यरत वीर अस्पतालका २ सय ३० जना स्वास्थ्यकर्मीहरुलाई हटाउने सरकारको निर्णयप्रति आपत्ति जनाउनुभएको छ । आईतबार प्रतिनिधि सभा बैठकको

गोकुलगंगामा उत्पादित तरकारी र कृषिउपज वस्तुहरु बजारीकरण गर्दै गोल्यान समूह

काठमाडौं । गोल्यान समूहअन्तर्गतको गोल्यान एग्रो प्रा.लि. र जनता एग्रो एण्ड फरेष्ट्रीले गोकुलगंगा गाउँपालिका भित्र उत्पादित तरकारी र कृषिउपज वस्तुहरुको बजारीकरण गर्ने भएको छ । रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका भित्र