Logo २५ कार्तिक २०८३, बुधबार | Thu, Nov 12, 2026


एक दिवसीय विश्वकप क्रिकेटमा आज दक्षिण अफ्रिका र नेदरल्याण्ड्स भिड्दै

काठमाडौं । भारतमा जारी एक दिवसीय विश्वकप क्रिकेटमा आज नेदरल्याण्ड्स र दक्षिण अफ्रिका भिड्नेछन् । यो खेल हिमाञ्चल प्रदेशको धर्मशालामा दिउँसो सवा २ बजे सुरु हुनेछ । जारी विश्वकपमा नेदरल्याण्ड्स

यस्तो छ आजको मौसम

काठमाडौं । हाल देशभर आंशिकदेखि सामान्य बदली रही वागमती प्रदेशको केही स्थानहरुमा मेघ गर्जन÷चटयाङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, वागमती प्रदेश

गैरआवसीय नेपालीलाई आजबाट नागरिकता वितरण शुरु हुने

काठमाडौं । सरकारले आजदेखि गैरआवासीय नेपालीहरुलाई नागरिकता वितरण शुरु गर्ने भएको छ । आज एनआरएनको सम्मेलन उद्घाट्नको दिन पारेर सरकारले गैरआवासीय नेपाली नागरिकता वितरण सुरू गर्न लागेको हो । प्रधानमन्त्री

ओमानमा बेचिएकी एक नेपाली महिलाको कथा : हिँडें कुवेत, पुगें नर्क’

काठमाडौं । धन कमाउने आशाले विदेश जाँदै गरेकी दाङकी एक महिला ३५ दिनपछि जिन्दगीभरि भुल्न नसकिने शारीरिक र मानसिक चोट बोकेर स्वदेश फर्किएकी छन्। धन कमाउनु त परको कुरा, तन

गैरआवासीय नेपाली संघको विश्व सम्मेलन आजदेखि काठमाडौंमा शुरु हुँदै

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ ।सम्मेलन काठमाडौंको सोल्टी होटलमा हुँनेछ । सम्मेलनको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गर्ने कार्यक्रम

बेल्जियममा अन्धाधुन्ध गोली प्रहार हुँदा २ को मृत्यु

एजेन्सी । बेल्जियममा एक ब्यक्तिले अन्धाधुन्ध गोली प्रहार गर्दा दुई जनाको मृत्यु भएको छ । राजधानी ब्रसेल्समा भएको घटनामा मारिएका दुबैजना स्वीडेनका नागरिक रहेका छन् । बन्दुक प्रहार लगत्तै फरार

खाद्य कम्पनीले उपत्यकामा आजदेखि खसी बोका र च्याङ्ग्रा विक्री गर्दै

काठमाडौं । खाद्य तथा ब्यापार कम्पनीले उपत्यकामा आजदेखि खसी बोका र च्याङ्ग्रा विक्री शुरु गर्ने भएको छ । कम्पनीले विभिन्न जिल्लाबाट संकलन गरी ल्याएका खसी बोका र च्याङग्राको स्वास्थ्य परीक्षण

अजरबैजानलाई हराउँदै अष्ट्रिया युरोकप फुटबलको लागि छनौट

काठमाडौं । अजरबैजानलाई हराउँदै अष्ट्रिया युरोकप फुटबलको लागि छनौट भएको छ । गएराति भएको छनौट चरणको खेलमा अजरबैजानलाई उसैको मैदानमा १–०गोल अन्तरले हराएपछि अष्ट्रिया युरोकपमा छानिएको हो । समूह ‘एफ’

हमासद्वारा इजरायलको जेरुसेलम र तेल अभिभमा रकेट हमला, इजरायली प्रधानमन्त्री र अमेरिकी विदेशमन्त्री बंकरमा लुके

एजेन्सी । प्यालेस्टाइन समर्थित लडाकु समूह हमासले इजरायलको तेल अभिभ र जेरुसलमा रकेट प्रहार गरेको छ । राजधानी शहरमै रकेट प्रहार भएपछि इजरायलका प्रधानमन्त्रीदेखि मन्त्री तथा सांसदहरु बम प्रतिरोधी बंकरमा

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अस्ट्रेलियाको पहिलो जित

काठमाडौं । अस्ट्रेलियाले आईसीसी एकदिवसीय विश्वकप क्रिकेट–२०२३ मा पहिलो जित हात पारेको छ । सोमबार राति अबेर भारतको लखनउमा श्रीलंका र अष्ट्रलियाबीच सम्पन्न खेलमा अष्ट्रेलियाले श्रीलंकालाई ५ विकेटले हराउँदै पहिलो