Logo २५ कार्तिक २०८३, बुधबार | Thu, Nov 12, 2026


स्वास्थ्य बीमा बोर्डका सदस्यले दिए सामूहिक राजीनामा

काठमाडौं । स्वास्थ्य बीमा बोर्डका पाँच जना सदस्यले सामूहिक राजीनामा दिनुभएको छ । बोर्ड सदस्य डा. सुरेश तिवारी, डा. तारा शाह, इन्द्रकला राई, चन्द्र थापा र टिका चापागाईंले सामुहिक राजीनामा

निर्धक्क भइ काम गर्न प्रहरीलाई प्रधानमन्त्री दाहालको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आम नागरिकको संविधान प्रदत्त मौलिक हक तथा अधिकारको प्रत्याभुतिका लागि निर्धक्क वातावरण सृजना गर्न नेपाल प्रहरीलाई निर्देशन दिनुभएको छ । ६८ औं प्रहरी दिवसको अवसर

कप्तान रोहित भन्छन् – सन्दीप बिना खेल्दा असर पर्छ

काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले घरेलु मैदानमा बुधवारदेखि सुरु हुने ट्वान्टी–२० श्रृंखलामा सन्दीप लामिछानेबिना खेल्दा असर पर्ने बताए । नेपालले घरेलु मैदानमा बुधबार संयुक्त अरब इमिरेट्स (युएई)सँग

लामो संघर्षपछि गैरआवसीय नेपालीले पाए नेपालको नागरिकता

मिरा बस्नेत र दिपक श्रेष्ठ काठमाडौं । लामो संघर्षपछि गैरआवसीय नेपालीहरुले नेपालको नागरिकता पाएका छन् । गैरआवासीय नेपाली संघको महाधिवेशनको अवसर पारेर मंगलबारदेखि यस्तो नागरिकता वितरण सुरु भएको हो ।

भक्तपुरका किसान धान भित्र्याउन व्यस्त

काठमाडौं । भक्तपुरका किसान यतिबेला धान भित्र्याउन व्यस्त भएका छन् । दसैँ सुरु भएसँगै भक्तपुरका किसान् खेतमा किसान खेतमा पाकेको धान काट्ने, झार्ने र घर भित्र्याउने कार्यमा भएका हुन् ।

जसपा कम्युनिष्ट पार्टी होइन : अध्यक्ष यादव

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी कम्युनिष्ट नभएको बताउनुभएको छ । सामाजिक सञ्जालमार्फत अध्यक्ष यादवले सैद्धान्तिक रुपले जसपा सामाजिक लोकतान्त्रिक पार्टी भएको र कम्युनिष्ट पार्टी

ट्याक्टर दुर्घटना हुँदा तीन जना घाइते

बैतडी । बैतडीको मेलौलीमा मंगलबार बिहान ट्याक्टर दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । मेलौली भगवती मन्दिर नजिक भएको दुर्घटनामा चालकसहित तीन जना घाइते भएका हुन् । घाइते हुनेमा

तीनै तहका कर्मचारीलाई निजामती कर्मचारीको परिभाषामा समेट्न माग

काठमाडौं । नेपाल राष्ट्रिय कर्मचारी संगठनले संघ, प्रदेश र स्थानीय तीनै तहका कर्मचारीलाई निजामती सरकारी कर्मचारीको परिभाषामा समावेश गर्न माग गरेको छ । संगठनका केन्द्रिय अध्यक्ष अम्बादत्त भट्टले आफूहरुले सरकारसमक्ष

समितिका निर्देशन कार्यान्वयनबारे निगरानी टोली बनाउन सांसदको माग

काठमाडौं । सांसदहरुले संसदीय समितिले दिएका निर्देशनहरु कागजमा मात्रै सिमित भएको भन्दै कार्यान्वयनबारे बुझ्न निगरानी टोली बनाउन प्रस्ताव गरेका छन् । मंगलबार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा

खसीबोका र च्याङ्ग्रा बिक्री सुरु (तस्बिरहरु)

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले मंगलबारदेखि खसीबोका र च्याङ्ग्रा बिक्री गर्न सुरु गरेको छ । व्यापार कम्पनीले खसीबोका र च्याङ्ग्रा सोमबार काठमाडौंमा ल्याएसँगै मंगलबारदेखि सहुलियत मूल्यमा बिक्री सुरु