Logo २५ कार्तिक २०८३, बुधबार | Thu, Nov 12, 2026


सरकारले गैर आवासीय नेपाली संघसँग थप सहकार्य गर्न चाहेको छः परराष्ट्रमन्त्री साउद

काठमाडौं। परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले सरकारले गैर आवासीय नेपाली संघ (एनआरएनए)सँग थप सहकार्य र हातेमालो गर्न चाहेको बताउनुभएको छ । मंगलवारबाट काठमाडौंमा शुरु भएको संघको ११ औं विश्व सम्मेलनको उद्घाटन समारोहमा

ओलीलाई रविको जवाफ : राष्ट्रको ढुकुटी रित्याउँदा पनि तपाईकै नेतालाई भोट दिने भोटर कस्ता ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले जनताको चेतनालाई चुनौति नदिन आग्रह गर्नुभएको छ । मंगलवार काठमाडौंमा आयोजित पार्टीको नीति मन्थन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

इजरायलबाट थप १९ जना नेपालीको उद्धार

काठमाडौं । इजरायलमा प्यालेस्टाइनी उग्रवादी समूह हमासले आक्रमण गरेपछि स्वदेश फर्किनका लागि अनलाइन आवेदन दिएका १९ जना नेपालीलाई सरकारले उद्धार गरेको छ । ती नेपालीलाई सरकारले मंगलबार भारतीय विमानमार्फत उद्धार

इजरायलले दक्षिण लेबनानमा हवाई आक्रमण शुरु गर्‍यो

एजेन्सी । इजरायलले दक्षिण लेबनानमा हवाई आक्रमण शुरु गरेको छ । इजरायली लडाकु विमानहरुले दक्षिणी लेबनानको मारवाहिन शहरको बाहिरी क्षेत्रमा हवाई आक्रमण गरेको हो । लक्षित क्षेत्रबाट कालो धुवाँको मुस्लाहरु

अन्तर्राष्ट्रिय जगतमा नेपालको प्रतिष्ठा बढाउन गैर आवासीय नेपालीहरुलाई राष्ट्रपतिको आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अन्तर्राष्ट्रिय जगतमा नेपालको प्रतिष्ठा बढाउन गैर आवासीय नेपालीहरुलाई आग्रह गर्नुभएको छ । मंगलवार गैर आवासीय नेपाली संघ (एनआरएनए) को ११ औँ विश्व सम्मेलन उद्घाटन समारोहलाई

आर्थिक पक्षमा नेपाललाई सुदृढ बनाउन आवश्यक छ : नेता पौडेल

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले आर्थिक पक्षमा नेपाललाई सुदृढ बनाउन आवश्यक रहेको बताउनुभएको छ ।मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।उहाँले राजनीतिक स्वतन्त्रता

अमेरिकी राष्ट्रपति बाइडेन भोली इजरायल भ्रमणमा जाने, हमासले बनधक बनाएकालाई रिहाइको प्रयास गर्ने

एजेन्सी । इजरायल र हमासबीच युद्ध जारी रहेकै बेला अमेरिकी राष्ट्रपति जो बाइडेन भोली इजरायल भ्रमणमा जानुहुने भएको छ । अमेरिकी बिदेशमन्त्री एन्टनी ब्लिकंनका अनुसार हमासको आक्रमणपछि युद्धमा रहेको इजरायलको

कात्तिक महिनाका लागि अधिकांश बैंकहरुले घटाए निक्षेपको ब्याजदर

काठमाडौं । अधिकांश वाणिज्य बैंकहरुले कात्तिक महिनाका लागि ब्याजदर घटाएका छन् । वाणिज्य बैंकहरुले आज प्रकाशित गरेको कात्तिक महिनामा लागू हुने निक्षेप र कर्जाको ब्याजदर अनुसार १४ वटा बैंकले ब्याजदर

गैरआवासीय नेपालीलाई नागरिकता बितरण शुरु

काठमाडौं । सरकारले आज मंगलबारदेखि गैरआवासीय नेपाली (एनआरएनए) लाई गैरआवासीय नागरिकता प्रदान गर्न शुरु गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गैरआवासीय नेपाली

गैरआवासीय नेपाली नेपालका गैरआवासीय दुत हुन् : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संसारभर रहनुभएका नेपालीहरु नेपालका गैरआवासीय दुत भएको बताउनुभएको छ ।मंगलवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गैरआवासीय नेपालीहरुसँगको भेटमा उहाँले गैर आवासीय नेपालीहरु पहिलाको भन्दा नेपालप्रति चासो