Logo २० फाल्गुन २०८२, बुधबार | Thu Mar 5 2026


१९औं पुष्पमेला राजधानीमा सुरु

काठमाडौं, चैत १८ । पुष्प व्यवसायको प्रचार–प्रसार एवं प्रवद्र्धन गर्ने उद्देश्यले हरेक वर्ष गरिँदै आएको पुष्प प्रदर्शनी को १९औं संस्करण विहीबारदेखि राजधानीको भृकुटीमन्डपस्थित प्रदर्शनी हलमा सुरु भएको छ । फ्लोरिकल्चर

सुनको मूल्य फेरि घट्यो

काठमाडौं, चैत १८ । विहीबार सुनको मूल्य पुनः ओरालो लाग्यो । अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाँले ओरालो लागेर ५४ हजार रुपैयाँमा कारोबार

नेपालगन्ज गोल्डकप फुटबल हुने, विजेतालाई डेढ लाख

काठमाडौं, चैत १८ । बाँके जिल्ला फुटबल संघले आगामी वैशाख ११ गतेदेखि नेपालगन्जमा प्रथम नेपालगन्ज गोल्डकप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । वैशाख ११ देखि २१ गतेसम्म सन्चालन हुने

चेलीको चमत्कार ! नेपाल लगातार तेस्रो जितसँगै उपाधिनजिक

काठमाडौं, चैत १८ । नेपालले राजधानीमा जारी प्रथम दक्षिण एसियाली महिला बास्केटबल च्याम्पियनसिपमा लगातार तेस्रो जित दर्ता गरेको छ । पहिलो खेलमा बंगलादेशलाई र दोस्रो खेलमा माल्दिभ्सलाई हराएको नेपालले विहीबार

सरकार परिवर्तन गर्न खोज्नेहरुले चर्को मूल्य चुकाउनुपर्छ : प्रधानमन्त्री

काठमाडौं, चैत १८ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार परिवर्तन गर्न खोज्नेहरुले चर्को मूल्य चुकाउनुपर्ने बताएका छन् । एमाले संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकलाई

अस्थायी टहरा र पालमुनि एसएलसी परीक्षा (हेर्नोस् १४ तस्वीर)

दिनेश थापा  सिन्धुपाल्चोक, चैत १८ । भूकम्पले जिल्लाका सबैजसो विद्यालयमा क्षति पुगेपछि सिन्धुपाल्चोकमा विद्यार्थीहरुले अस्थायी टहरा र पालमुनि बसेर एसएलसी परीक्षा दिएका छन् । विहीबारदेखि सुरु भएको एसएलसी परीक्षामा जिल्लाका

सन्चारउद्यमी सिंघानियाको हत्यामा ‘कन्ट्रयाक्ट किलर’, ५ जना सार्वजनिक

जनकपुर, चैत १८ । सन्चारउद्यमी अरुण सिंघानियाको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका चन्द्रदीप यादवसहित पाँचजनालाई प्रहरीले विहीबार सार्वजनिक गरेको छ । धनुषा प्रहरीले पत्रकार सम्मेलन गरी चन्द्रदीप यादवसहित उनका

२ लाख ८३ हजार नक्कली नोटसहित दुईजना पक्राउ

दोलखा, चैत १८ । दोलखा प्रहरीले नक्कली नेपाली नोटको कारोबार गर्ने–गरेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ । रौतहटबाट काठमाडौं हुँदै सदरमुकाम चरिकोट पुर्‍याएको अवस्थामा प्रहरीले एक हजारदरका २ लाख ८३

महाधिवेशनमा होमिन नेता–कार्यकर्तालाई गच्छदारको निर्देशन

चितवन, चैत १८ । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष एवं उपप्रधानमन्त्री विजयकुमार गच्छदारले पार्टीका नेता तथा कार्यकर्ताहरुलाई महाधिवेशनमा जुट्न निर्देशन दिएका छन् । विहीबार चितवनमा पार्टीको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन

इयु–भारतको संयुक्त वक्तव्यप्रति नेपाल सरकारको कडा आपत्ति

काठमाडौं, चैत १८ । युरोपेली युनियन र भारतले ‘नेपालको संविधान अपूरो रहेको’ भन्दै वक्तव्य निकालेकोप्रति नेपाल सरकारले आपत्ति जनाएको छ । परराष्ट्र मन्त्रालयले विहीबार प्रेस विज्ञप्ति जारी गर्दै ‘लोकतान्त्रिक विधिबाट