काठमाडौं, वैशाख ८ । पञ्जावलाई हराउँदै कोलकाता ईन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको शीर्ष स्थानमा उक्लिएको छ । पञ्जावमा गएराति भएको खेलमा घरेलु टोलीलाई कोलकाता नाईट राईडर्सले ६ विकेटले हरायो ।
काठमाडौं, वैशाख ८ । नेपाल वायु सेवा निगमसँग रहेका दुई थान चिनियाँ जहाजले जति आम्दानी गर्छन्, तिनलाई उडाउन आम्दानीको तीन गुणा बढी खर्च हुने गरेको खुलेको छ । निगमसँग रहेको
चौतारा, वैशाख ८ । भूकम्पले घर भत्किएको एक वर्ष बित्न लाग्दा सर्वसाधारणले अझै स्थायी आवास बनाउन नसके पनि त्यस क्रममा भत्किएका अधिकांश चर्चहरु बनिसकेका छन् । त्रिपाल र जस्ताको टहरामा
काठमाडौं, वैशाख ८ । सभामुख ओनसरी घर्ती मगरको हस्ताक्षर नभए पनि प्रधानन्यायाधीशमा सिफारिस भएकी सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सुशीला कार्कीको संसदीय सुनुवाई प्रक्रिया एक सातादेखि अड्किएको छ । संवैधानिक परिषदले
पाँचथर, वैशाख ७ । पाँचथरको यासोकमा जारी प्रथम कुम्मायक–कुस्सायक आमन्त्रण गोल्डकप फुटबल प्रतियोगितामा ब्वाइज युनियन काठमाडौं सेमिफाइनलमा पुगेको छ । मंगलबार भएको अन्तिम क्वार्टरफाइनलमा कन्चनजंघा क्लब सिलगुडी, भारतलाई २—१ ले
काठमाडौं, वैशाख ७ । महिला राष्ट्रिय लिग फुटबलमा नेपाल पुलिस क्लबले लगातार दोस्रो जित हासिल गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा जारी प्रतियोगितामा पुलिसले मंगलबार पूर्वाञ्चललाई ४–१ ले हरायो ।
काठमाडौं, वैशाख ७ । रोजगार अनुमति प्रणालीअन्तर्गत् इपीएस भाषा परीक्षा पढेर उत्तीर्ण गरी रोजगारीका लागि दक्षिण कोरिया जाने अहिलेको शैली परिमार्जन हुने भएको छ । अब पढाइ सँगसँगै कामदारको सीप
काठमाडौं, वैशाख ७ । नेपाली सेनाको ‘हाइ इनर्जी’ बिस्कुट खरिद प्रकरण व्यवस्थापिका–संसदको समितिमा पनि पुगेको छ । उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिले नेपाली सेनाको बिस्कुट खरिद प्रकरण सार्वजनिक
काठमाडौं, वैशाख ७ । व्यवस्थापिका–संसदको सार्वजनिक लेखा समितिले सोलु कोरिडोर १३२ केभी प्रसारणलाइन आयोजनाको विषयमा उर्जा मन्त्रालय, नेपाल विद्युत् प्राधिकरणका अधिकारीहरुसँग छलफल गरेको छ । मंगलबारको छलफलमा विद्युत् प्राधिकरणका कार्यकारी
अपडेटःकाठमाडौं, वैशाख ७ । सरकारले एकैपटक २१ देशमा राजदूत नियुक्तिको सिफारिस गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले विभिन्न २१ ओटा देशमा राजदूत नियुक्त गर्ने निर्णय गरेको हो