लन्डन, वैशाख ८ । बेलायतकी महारानी एलिजावेथ द्वितीय ९० वर्षकी भइन् । सन् १९५२ देखि बेलायतको सत्ता सम्हालेकी उनले यसबीचमा ११६ मुलुकको भ्रमण गरिसकेकी छन् । तर उनीसँग राहदानी (पासपोर्ट)
इलाम, बैशाख ८ । इलामको पत्रकारितामा ३४ बर्षदेखि कृयाशिल पत्रकार कुवेर निरौलालाई नेपाल प्रेस युनियन इलामको आठौं साधारण सभामा मंगलबार सम्मान गरिएको छ । निरौलाले ‘मेची प्रवाह’बाट पत्रकारिता सुरु गरेर
काठमाडौं, बैशाख ८ । इलाममा आयोजित अन्तरकृयाका सहभागिहरुले संविधानको भित्री कुरा सर्वसाधारणले बुझ्ने गरी प्रचार गर्न पत्रकारहरुलाई आग्रह गरेका छन् । नेपाल प्रेस युनियन इलामले आठौं साधारण सभाको अवसरमा मंगलबार आयोजना
काठमाडौं, बैशाख ८ । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत मंगलबार राति भएको खेलमा न्युकासल युनाईटेडले म्यानचेस्टर सिटीलाई १-१ गोलको बराबरीमा रोकेको छ । खेलमा म्यानचेस्टर सिटीका सर्जीयो अगुएरोले पहिलो गोल गरेका
काठमाडौं, बैशाख ८ । भारतको उडिसामा अत्याधिक गर्मीका कारण ४५ जनाको मृत्यु भएको छ । गर्मीका कारण त्यहाँका शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द गरिएको छ । गर्मी बढेसँगै त्यहाँको तापक्रम
लन्डन, वैशाख ८ । अमेरिकी राष्ट्रपति बाराक ओबामाको बेलायत भ्रमणका क्रममा करिब एक सातासम्म लन्डनको अधिकांश आकाश क्षेत्रमा ड्रोन उडाउन प्रतिबन्ध लगाइएको छ । बेलायतका नागरिक उड्डयन अधिकारीहरुले यस्तो जानकारी
काठमाडौं, बैशाख ८ । चीनको तिब्बतलाई केन्द्रबिन्दु बनाएर मंगलबार राति गएको भूकम्पको धक्का पूर्वी नेपालका जिल्लाहरुमा समेत महसुस गरिएको छ । राति ११ बजेर ७ मिनेटमा गएको ४ दशमलव ४
काठमाडौं, वैशाख ८ । पञ्जावलाई हराउँदै कोलकाता ईन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको शीर्ष स्थानमा उक्लिएको छ । पञ्जावमा गएराति भएको खेलमा घरेलु टोलीलाई कोलकाता नाईट राईडर्सले ६ विकेटले हरायो ।
काठमाडौं, वैशाख ८ । नेपाल वायु सेवा निगमसँग रहेका दुई थान चिनियाँ जहाजले जति आम्दानी गर्छन्, तिनलाई उडाउन आम्दानीको तीन गुणा बढी खर्च हुने गरेको खुलेको छ । निगमसँग रहेको
चौतारा, वैशाख ८ । भूकम्पले घर भत्किएको एक वर्ष बित्न लाग्दा सर्वसाधारणले अझै स्थायी आवास बनाउन नसके पनि त्यस क्रममा भत्किएका अधिकांश चर्चहरु बनिसकेका छन् । त्रिपाल र जस्ताको टहरामा