
अपडेटः
काठमाडौं, वैशाख ७ । सरकारले एकैपटक २१ देशमा राजदूत नियुक्तिको सिफारिस गर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद बैठकले विभिन्न २१ ओटा देशमा राजदूत नियुक्त गर्ने निर्णय गरेको हो ।
सरकारले हाल खाली रहेका २१ ओटै देशमा राजदूत नियुक्तिको सिफारिस गरेको हो ।
मन्त्रिपरिषद बैठक सिफारिस गरेका व्यक्तिहरुमा सत्ता गठबन्धन र विपक्षी नेपाली कांग्रेस निकट व्यक्तिहरुको बाहुल्यता रहेको छ ।
संसदीय सुनुवाइपछि नियुक्ति प्रक्रिया सुरु हुनेछ ।
प्रतिक्रिया दिनुहोस्