काठमाडौं । गत अक्टोबर ७ मा हमासले बन्धक बनाइ गाजातर्फ लगेका नेपालका बिपिन जोशीको अवस्था अझै अज्ञात छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले हामीसंगको कुराकानीमा बिपिन हमासको कब्जामा रहेको
काठमाडौ । नेपालमा टिकटकमाथि लगाएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा सोमबारदेखि सुनवाइ हुँदैछ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी तथा अधिवक्ताहरू स्वागत नेपाल, जगन्नाथ दुलाल लगायतले दिएको रिटमाथि आजबाट सुनुवाइ हुने
एजेन्सी । हमासले अक्टोबर ७ तारिखमा इजरायलमाथि गरेको हमलापछि बन्धक बनाइएकामध्ये केहीलाई गाजाको अल शिफा अस्पताल लगेको इजरायलले दाबी गरेको छ । अस्पतालको सिसिटिभी भिडियो सार्वजनिक गर्दै इजरायलले यस्तो दाबी
काठमाडौं । बुल्गेरियासँग २÷२ गोलको बराबरी खेल्दै सर्वियाले अर्को वर्ष हुने युरो च्याम्पियनसिपमा आफ्नो स्थान पक्का गरेको छ । आइतबार राति भएको समुह जी को खेलमा सर्वियाले बुल्गेरियासँग बराबरी खेल्दा
एजेन्सी । अमेरिकी पूर्व राष्ट्रपति जिमी कार्टरकी पत्नी रोजलिन कार्टरको ९६ वर्षको उमेरमा निधन भएको छ । पछिल्लो सयम डिमेन्सीया रोगले ग्रस्त रोजलिनको आफनै निवासमा निधन भएको बीबीसीले जनाएको छ
काठमाडौं । सूर्य देवको उपासना गरी मनाइने छठ पर्वको आज समापन गरिएको छ । नदी, तलाउका किनारमा बनाइएका छठघाटमा व्रतालुहरुले उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्वको समापन हुन्छ । छठ
काठमाडौं । आयोजक भारतलाई हराउँदै अस्ट्रेलियाले छैटौं पटक एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । गुजरातको अहमदाबादमा आइतबार राति सम्पन्न फाइनल खेलमा ओपनर ट्राभिस हेडको शतकप्रेरित अस्ट्रेलियाले घरेलु टिम भारतलाई
काठमाडौं । बर्दियामा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । बर्दियाको राजापुर नगरपालिका–१० सुकुम्बासी टोल निवासी २५ वर्षीया ममता सुनारको आइतबार घाँस काट्ने क्रममा बाघको आक्रमणमा परी मृत्यु भएको
काठमाडौं । मेची राजमार्ग अन्तर्गत इलामको रोङ गाउँपालिका–३, कोल्बुङमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३६ घाइते भका छन् । मृत्यु हुनेमा धनुषाको धनुषाधाम नगरपालिकाका १२ वर्षे
प्यूठान । प्यूठानमा राष्ट्रिय बाल साहित्य सम्मेलन हुने भएको छ । आइतबार जुम्रीमा पत्रकार सम्मेलन गरी २८ औं राष्ट्रिय बाल साहित्य सम्मेलनको आयोजना गर्न लागिएको जानकारी दिईएको हो । मंसिर