Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


इलाम गोल्डकप फुटबल माघ पहिलो साता हुने

इलाम । ‘इलाम गोल्डकप’ फुटबल प्रतियोगिता आगामी माघ ६ देखि १३ सम्म हुने भएको छ । इलाम सदरमुकामको ठुलो टुँडिखेलमा आयोजना हुने प्रतियोगीतामा स्वदेशी र विदेशी गरी ८ वटा टिम

जलवायु परिवर्तन र त्यसको असरबारे छलफल

काठमाडौं । जलवायु परिवर्तनले थपिँदै गएको संकट समाधानको विषयमा सरकारलाई सुझाव दिने उद्देश्यले राजधानीमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रम सहभागी सरोकारवाला तथा विज्ञहरुले जलवायु परिवर्तनले नेपालीहरुको जनजीवन तथा

माइतीघरदेखि बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा

काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले मंसिर ७ गते माइतीघर मण्डला तथा आसपासका क्षेत्रमा प्रदर्शन गर्न रोक लगाएको छ । मेडिकल व्यावसायी दुर्गा प्रसाईंको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति, नागरिक बचाउ

धर्मसभा तत्कालका लागि स्थगित गर्न स्थानीय प्रशासनको अनुरोध

काठमाडौं । जिल्ला प्रशासन कार्यालय सुनसरीले मुस्लिम धर्मावलम्वीहरुले आयोजना गर्न लागेको धर्मसभा तत्कालका लागि स्थगित गर्न अनुरोध गरेको छ । सुरक्षा संवेदनशीलतालाई ख्याल गर्दै जिल्ला प्रशासन कार्यालयले खनार र दुहवीमा

नुर्बुले विश्वजुनियर बक्सिङ खेल्ने

काठमाडौं । नेपालका नुर्बु थेन्डुप शेर्पाले आइबा विश्व जुनियर बक्सिङ च्याम्पियनसिपमा चुनौति प्रस्तुत गर्ने भएका छन् । आगामी नोभेम्बर २३ देखि डिसेम्बर चारसम्म अर्मेनियाको येरेभानमा जुनियर विश्व च्याम्पियनसिप हुँदैछ ।

संसदको आगामी अधिवेशनमा सडक आश्रित मानवहरुको व्यवस्थापन हुने गरी विधेयक पेस हुन्छ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सहयोगापेक्षी सडक आश्रित मानवहरुको समुचित व्यवस्थापन हुने गरी आगामी संसद अधिवेशनमा विधेयक पेस गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । मानव सेवा आश्रमले सोमवार काठमाडौंमा आयोजना

नेपालमा बालबालिकासम्बन्धी प्रतिवेदन सार्वजनिक

काठमाडौं । नेपाल बालअधिकार परिषद्ले नेपालमा बालबालिका सम्बन्धी राष्ट्रिय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ । अन्तर्राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा सार्वजनिक गरिएको प्रतिवेदन अनुसार नेपालमा बालबालिकाको अवस्था हरेक क्षेत्रबाट नाजुक

जाजरकोट भूकम्प पीडितलाई अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता निकासा

काठमाडौं । सरकारले भूकम्प प्रभावित जिल्लामा अस्थायी आवास निर्माण गर्न पहिलो किस्ताको रकम निकासा गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पहिलो किस्ताको रकम निकासा गरिएको जानकारी

शेयर बजारमा सामान्य वृद्धि

काठमाडौं । तिहारको तथा छठको १० दिन लामो बिदापछि सोमबार खुलेको शेयर बजारमा पनि लगानीकर्ताको उत्साह देखिएन । उतारचढावकाबीच बजार परिसूचक नेप्से एक अंकले मात्रै बढेर बन्द भएको छ ।

विमानस्थलबाट कोकिनसहित एक जना भारतीय महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै दुई किलो कोकिनसहित एक जना भारतीय महिला पक्राउ परेकी छन् । इथोपियाबाट दोहाबाट काठमाडौं भारत मिजोरमकी ३२ वर्षीया किमरो साँगी पक्राउ परेको प्रहरीले जनाएको