Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


शेयर बजारमा २३ अंकको गिरावट

काठमाडौं । सोेमबार झिनो अंकले उकालो लागेको शेयर बजार मंगलबार भने दोहोरो अंकले ओरालो लागेको छ । करिब २३ अंकले घटेको बजार १८ सय २९ बिन्दु कायम रहेर थामियो ।

संक्रमणकालीन न्यायसम्बन्धि विधेयक संसदमा पारित गर्नैपर्छ : कानूनमन्त्री गुरुङ

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले संक्रमणकालीन न्यायसम्बन्धि विधेयक संसदको हिउँदे अधिवेशनमा पारित गर्ने बताउनुभएको छ । संक्रमणकालीन न्यायसम्बन्धि विधेयक र सम्पती शुद्धिकरणसम्बन्धि विधेयक अति आवश्यक भएकाले

अर्थतन्त्र अझै दबाबमुक्त छैन : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले अर्थतन्त्र अझै दबाबमुक्त नरहेको दाबी गर्नुभएको छ । मंंगलबार सिंहदरबारमा राजनीतिक दल, निजी क्षेत्र र सरोकारवाला निकायहरुसँग वर्तमान अर्थतन्त्रका समस्या समाधानबारेको छलफलमा बोल्दै उहाँले यस्तो

नेपालमा कार्बन उत्सर्जन शुन्य बनाउन कुनै चुनौति छैन : मन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा कार्वन उत्सर्जन शुन्य बनाउन कुनै चुनौति नरहेको बताउनुभएको छ । मंगलबार काठमाडौंमा आयोजना भएको राष्ट्रिय जलवायु सम्मेलनमा बोल्दै अर्थमन्त्री डा. महतले यस्तो बताउनुभएको

कोप-२८ मा पर्वतीय मुलुकहरुको समस्यालाई रणनीतिक रुपमा उठान गर्नेछु : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप-२८) मा पर्वतीय राष्ट्रहरूको समस्याबारे विश्वको ध्यानाकर्षण गराउने बताउनुभएको छ । मंगलबार काठमाडौंमा आयोजित जलवायु परिवर्तन सम्बन्धि राष्ट्रिय सम्मेलन समापन

कार्बन उत्सर्जन बढी गर्ने देशलाई वित्त सहयोगका लागि बाध्य पार्नुपर्छ : मुख्यमन्त्री पाण्डे

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जलवायु परिवर्तनको असर भोगिरहेका देशहरुले पाउने वित्तीय सहयोग दिन बाध्य बनाउनुपर्ने बताउनुभएको छ । मंगलबार काठमाडौंमा आयोजित जलवायु परिवर्तन सम्बन्धि राष्ट्रिय सम्मेलन समापन

शिक्षा नीतिलाई युवा उपयोगी बनाएर विद्यार्थीलाई देशमै राख्नेछौं : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले देशको शिक्षा प्रणालीलाई सरल, सहज, जीवनउपयोगी र आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिनुभएको छ । मंगलबार काठमाडौंमा एशिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनीस्को उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताउनुभएको

भूकम्पपीडितले सरकारबाट अस्थायी आवासका लागि पाउने रकम

काठमाडौं । जाजरकोट भूकम्पपीडितका लागि सरकारले अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता वापतको रकम निकासा गरेको छ । भूकम्पबाट प्रभावित पाँच जिल्लाका लागि सरकारले एक अर्ब ४१ करोड रुपैयाँ निकासा

ओखलढुंगाका किसान मौरीपालनतर्फ आकर्षित

ओखलढुंगा । ओखलढुंगाका किसान मौरीपालनतर्फ आकर्षित भएका छन् । आम्दानी र बजार माग दुवै उच्च भएपछि पछिल्लो समयमा यहाँका किसानहरु मौरीपालनतर्फ आकर्षित भएका हुन् । एक माना महकै १५ सयदेखि

हुथी विद्रोहीले गरे पानीजहाज अपहरण

एजेन्सी । यमनी हुथी विद्रोहीहरुले लालसागरस्थित एउटा मालबाहक पानीजहाज अपहरण गरेका छन् । हेलिकप्टरबाट पानी जहाजमाथि अवतरण गरी उनीहरुले पानी जहाजसहित त्यसका चालक दललाई अपहरण गरेका हुन् । हेलिकप्टरबाट पानी