Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


मानव अधिकार आयोगले मंसिर ७ को जनप्रदर्शनको अनुगमन गर्ने

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले मंसिर ७ गते हुने जनप्रदर्शनको अनुगमन गर्ने भएको छ । बुधबार स्वतन्त्र कानून व्यवसायी मञ्चद्वारा मंसिर ७ गते व्यवसायी दुर्गा प्रसाईं र महेश बस्नेतको

ललितपुर महानगरपालिकाले सञ्चालनमा ल्यायो दुई नयाँ दमकल

काठमाडौं । ललितपुर महानगरपालिकाले अत्याधुनिक प्रविधिका दुईवटा दमकललाई आजदेखि सञ्चालनमा ल्याएको छ । बुधबार एक कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले उक्त दमकलहरुको उदघाटन गर्नु भयो । महानगरपालिकाले विपद् व्यवस्थापन

प्रकृतिमैत्री दिगो पूर्वाधार निर्माण गर्न राष्ट्रपतिको आह्वान

काठमाडौं । प्रकृतिमैत्री दिगो पूर्वाधार निर्माणका लागि राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गर्नु भएको छ । राष्ट्रपति पौडेलले जलवायु परिवर्तनका कारण बढ्दै गइरहेको प्राकृतिक विपत्तिसँग जुध्नका लागि भौतिक पूर्वाधारको क्षेत्रमा विशेष

माइतीघर मण्डलामा निषेधाज्ञाविरुद्धको रिटमा आज सुनुवाइ

काठमाडौं । काठमाडौंको माइतीघर मण्डलामा निषेधाज्ञा लगाउने जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज सुनुवाइ हुँदैछ । माइतीघरदेखि नयाँबानेश्वरसम्म निषेधाज्ञा लगाउने जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्णयविरुद्ध अधिवक्ता

रसुवागढी नाकाबाट सुन तस्करी बढ्दै

रसुवा । केही दिनयता रसुवागढी नाकाबाट सुन तस्करी हुन थालेपछि प्रहरीले विशेष निगरानी बढाएको छ । तस्करले गहना बनाएर सुन ल्याउन थालेपछि प्रहरीले सूक्ष्म निगरानी बढाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख

उत्तर कोरियाद्वारा जासुस उपग्रहको प्रक्षेपण

एजेन्सी । उत्तर कोरियाले सैन्य जासुसी उपग्रह अन्तरिक्षमा सफलतापुर्वक प्रक्षेपण गरेको छ । उत्तर कोरियाको सरकारी समाचार एजेन्सी केसीएनएका अनुसार उत्तर कोरियाले मल्लिग्योङ १ नामक अन्तरिक्ष यान प्रक्षेपण गरेको हो

इजरायल र हमास बन्धक रिहा गर्ने सहमति नजिक

एजेन्सी । हमासद्वारा बन्धक बनाइएकाहरुको रिहाइका लागि हमास र इजरायल सहमति नजिक पुगेका छन् । बन्धकको रिहाइका लागि इजरायलले चार दिनका लागि युद्धविराम गर्ने र हमासले ५० जना बन्धक रिहा

एमाले केन्द्रीय कमिटीको आज बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बुधबार बैठक बस्दैछ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज बिहान ११ बजेका लागि बोलाइएको बैठकमा मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियानको आवश्यक योजना तयारी,

काठमाडौं प्रशासनबाट थप पाँच निषेधित क्षेत्र घोषणा

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले थप पाँच क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ । दुर्गा प्रसाईं र युवा संघले मंसिर ७ गते आयोजना गर्न लागेका छुट्टाछुट्टै कार्यक्रमबाट हुनसक्ने सम्भावित

शान्ति सम्झौताका बाँकी कामलाई टुंगो लगाउने विषयमा शीर्ष नेताको छलफल

काठमाडौं । सरकार र तत्कालीन विद्रोही माओवादीबीच शान्ति सम्झौता भएको १७ वर्ष पूरा हुँदा पनि संक्रमणकालीन न्यायसँग सम्बन्धित विषय टुंगो नलागेको अवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्षी दलका नेता केपी