Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


भारतले अस्ट्रेलियालाई दियो २४१ रनको लक्ष्य

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले अष्ट्रेलियालाई २४१ रनको लक्ष्य प्रस्तुत गरेको छ । भारतको अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा

इलाममा बस दुर्घटना, ३६ जना घाइते

इलाम । इलाममा बस दुर्घटना हुँदा ३६ जना घाइते भएका छन् । मेची राजमार्गअन्तर्गत इलामको रोङ गाउँपालिकास्थित कोल्बुङमा बस दुर्घटना हुँदा ३६ जना यात्रु घाइते भएका हुन् । ११–१२ वर्षको

उदयपुरमा पनि गरियो छठको पूजा आराधना

उदयपुर । उदयपुरम पनि हजारौं भक्तजनहरुले सामुहिक रुपमा पूजा आराधना गरी छठ पर्व मनाएका छन् । उदयपुरको सदरमुकाम गाईघाट, बेलका, चौदण्डिगढी, कटारी नगरपालिका, रौतामाई, उदयपुरगढी गाउँपालिकाका नदी तलाउमा हर्सोल्लासका साथ

छठघाटमा डुबेर युवकको मृत्यु

सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–७, पोखरी टोलमा आइतबार बिहान छठघाट निर्माण गर्न खटिएका एक युवकको पोखरीमा डुबेर मृत्यु भएको छ । घर नजिकको पोखरीमा छठीमाताको पूजा गर्न छठघाट निर्माण गर्नेक्रममा

नेपाल इन्टरनेशनल वुमेन्स फिल्म्स फेस्टिबल हुने

काठमाडौं । इन्टरनेशनल एशोसिएशन अफ वुमेन इन रेडियो एण्ड टेलिभिजनको आयोजनामा मंसिर ९ गते तेस्रो आइएडब्ल्युआरटी नेपाल इन्टरनेशनल वुमेन्स फिल्म्स फेस्टिबल हुने भएको छ । आइतवार काठमाडौंमा पत्रकार सम्मेलन गरी

राष्ट्रपति पौडेलद्वारा छठी माताको पूजा आराधना (तस्बिरहरु)

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कमलपोखरी र गुह्वेश्वरी पुगेर सूर्यसहित छठी माताको पूजा आराधना एवं अघ्र्यदान गर्नुभएको छ । आइतबार राष्ट्रपति पौडेलले कमलपोखरी र गुह्वेश्वरी पुगरे सूर्यसहित छठी माताको पूजा

अस्ताउँदो सूर्यलाई अर्घ्य (तस्बिरहरु)

काठमाडौं । आइतबार छठ पर्वको मुख्य दिन, सूर्यको आराधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइएको छ । तराई–मधेसलगायत काठमाडौंसहितका विभिन्न ठाउँमा आज छठ पर्वको विशेष रौनक छ । ब्रतालुहरू आज

सोमबारदेखि सूर्य नेपाल गल्फ टुर हुने

काठमाडौं । सूर्य नेपाल सेन्ट्रल ओपन गल्फ सोमवारदेखि गोकर्ण गल्फ कोर्समा सुरु हुने भएको छ । सूर्य नेपाल गल्फ टुर २०२३/०२४ को पहिलो प्रतियोगिताको रूपमा रहेको सूर्य नेपाल सेन्ट्रल ओपन

माओवादी केन्द्र र समाजवादीले पार्टी एकता प्रक्रियालाई गति दिने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीबीच एकता प्रक्रियालाई थप गति दिइने भएको छ । माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा बसेको दुई दलको वार्ता टोलीको संयुक्त बैठकले एकता

देश र जनताको हितमा निरन्तर अभियान : दाहाल प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले देश र जनताको हितमा निरन्तर अभियान सुरु गरिएको बताउनुभएको छ । ‘घरघरमा माओवादी, जनजनमा माओवादी’ विशेष रुपान्तरण अभियानअन्तर्गत रुकुम पूर्वको पुथा उत्तरगङ्गामा आयोजित कार्यक्रमलाई सम्बोधन