Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


केपी ओली टी-२० क्रिकेटमा बागमतीको विजयी सुरुवात

काठमाडौं । सन्दीप लामिछानेको बलिङप्रेरित बागमती प्रदेशले केपी ओली टी–२० क्रिकेट प्रतियोगितामा सुखद् शुरुवात गरेको छ । पोखरा क्रिकेट मैदानमा बिहीबारदेखि शुरु भएको केपी ओली टी–२० क्रिकेट प्रतियोगितामा वागमतीले मदन

बौद्ध योगी लामा छिरिङ वाङ्दु रिन्पोछेको दाहसंस्कार गरियो

काठमाडौं । नेपालका प्रसिद्ध बौद्ध योगी लामा छिरिङ वाङ्दु रिन्पोछेको दाहसंस्कार गरिएको छ । अमेरिकाको कोलोराडो स्थित तारा मण्डला सेन्टरमा उहाँको बौद्ध परम्परा अनुसार अन्त्येष्टी गरिएको हो। तारा मण्डल अन्तराष्ट्रिय

हुण्डी कारोबारी पक्राउ

काठमाडौं । काठमाडौंको बागबजारबाट एक करोड रुपैयाँसहित हुण्डी र क्रिप्टो करेन्सीका कारोबारी पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले बागबजारका रुपेश श्रेष्ठलाई पक्राउ गरेको हो

स्तरीय क्रिकेट मैदानहरुको निर्माण गर्नुपर्छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्तरीय ढंगले क्रिकेट मैदानहरुको निर्माण गर्नुपर्ने बताउनुभएको छ । बिहीबार मदन भण्डारी स्पोर्ट्स एकेडेमीले पोखरामा आयोजना गरेको केपी ओली कम टि ट्वान्टी क्रिकेटको

छोराले गरे ७२ वर्षीय बाबुको हत्या

सिन्धुली । सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउँपालिका वडा नम्बर १ शिखरडाडाका ३२ वर्षीय दावा घिसिङले आफ्नै ७२ वर्षीय बाबु बुद्धिमान घिसिङको टाउकोमा फलामको रड प्रहार गरेर हत्या गरेका छन् । गयराति

शेयर बजारमा सामान्य वृद्धि

काठमाडौं । साताको अन्तिम कारोबार दिन शेयर बजारमा सामान्य अंकले बढेको छ । बुधबार दोहोरो अंकले वृद्धि भएको बजार परिसूचक नेप्से आज ९ अंकले वृद्धि भएर १८ सय ६० अंकमा

राष्ट्रिय सभा सदस्य निर्वाचन माघ ११ गते गर्न आयोगको सुझाव

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २० गते समाप्त हुने राष्ट्रिय सभा सदस्यको निर्वाचन आगामी माघ ११ गते बिहीबार गर्ने गरी मिति तोक्न बिहीबार सरकारलाई परामर्श दिएको छ । प्रधानमन्त्री

बल्खुमा प्रदर्शनकारी र प्रहरीबिचको झडप रोकिएन

काठमाडौं । बल्खुमा दुर्गा प्रसाईंका कार्यकर्ता र प्रहरीबिच फेरि झडप भएको छ । दुर्गा प्रसाईंका कार्यकर्ताले प्रहरीमाथि ढुंगा प्रहार गरेपछि प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको छ । प्रहरीको

बल्खुमा प्रदर्शनकारी र प्रहरीबीच झडप (तस्बिरहरु)

काठमाडौं । बल्खुमा दुर्गा प्रसाईंको प्रदर्शनका क्रममा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । बिहीबार मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्ष र प्रहरीबीच झडप भएपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो । प्रदर्शनकारीहरु

तीनकुनेमा युवा संघको प्रदर्शन (तस्बिरहरु)

काठमाडौं । नेकपा एमाले निकट युवा संघले काठमाडौंको तीनकुनेमा सरकारविरुद्ध प्रदर्शन गरेको छ । प्रदर्शनमा नेकपा एमालेका नेता महेश बस्नेत लगायत युवासंघका नेता, कार्यकर्ताहरु रहेका छन् । युवा संघका नेता