Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


प्रसाईं समूहको प्रदर्शन (तस्बिरसहित)

काठमाडौं । बिहीबार काठमाडौँका अलग–अलग स्थानमा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईं समूहले प्रदर्शन गरिरहेका छन् । जसअनुसार युवा संघले तीनकुने र प्रसाईं समूहले बल्खुमा

काठमाडौंका अलग अलग स्थानमा दुर्गा प्रसाईँ समुह र युवा संघको प्रदर्शन

काठमाडौंका अलग अलग स्थानमा दुर्गा प्रसाइँ समुह र युवा संघको प्रदर्शन काठमाडौं । बिहीबार बिहानैदेखि काठमाडौँमा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईँको समूहले प्रदर्शन गरिरहेका

चाँगुनारायण मन्दिरमा भक्तजनको भीड

काठमाडौं । आज हरिबोधिनी एकादशीका दिन तुलसी र दामोदरको विवाह गरी मनाइँदै छ । चार महिनासम्म भगवान विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दे आएकोमा आज भने तुलसी र

राष्ट्रपति पौडेलद्वारा तुलसीको विशेष पूजा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले धर्मपत्नी सबिता पौडेलका साथ कार्तिक शुक्ल एकादशी अर्थात हरि बोधिनी एकादशी पर्वका दिन भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको विशेष पूजा अर्चना गर्नुभएको छ । राष्ट्रपति

दिगो आर्थिक विकासमा निर्माण क्षेत्रको महत्वपूर्ण भूमिका : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको दिगो आर्थिक विकासमा निर्माण व्यवसायको महत्वपूर्ण भुमिका रहेको बताउनुभएको छ । बिहीबार एसियाली र पश्चिमी प्रशान्त क्षेत्रका निर्माण व्यवसायीहरुको अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री

उर्लाबारी आगलागीमा परेर मृत्यु हुनेको संख्या तीन पुग्यो

काठमाडौं । मोरङको उर्लाबारीमा आगलागीमा परेर मृत्यु हुनेको संख्या तीन पुगेको छ । बुधबार राति एक जना र आज बिहान थप दुई जनाको मृत्यु भएको हो । आज बिहान साढे

धनकुटामा एकै परिवारका तीनजना मृत फेला

धनकुटा । धनकुटाको निगालेमा एकै परिवारका तीन जना मृत फेला परेका छन् । धनकुटा नगरपालिका– १ को निगालेका ३५ वर्षीय टीका गुरुङ्ग, उनकी श्रीमती ३६ वर्षीया भीमा र ११ वर्षीय

नेपाल सुपर लिग फुटबल भोलिदेखि काठमाडौंमा शुरु हुँदै

काठमाडौं । नेपाल सुपर लिग फुटबल शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ । दशरथ रंगशालामा हुने प्रतियोगितामा नौं वटा फ्रेन्चाइज टोलीहरुले भाग लिदैछन् । नेपाल स्पोर्ट्स एण्ड इभेन्ट मेनेजमेन्टले आयोजना गर्न लागेको

अमेरिका र क्यानडाको सिमानामा कार विष्फोट हुँदा दुई जनाको मृत्यु

एजेन्सी । अमेरिका र क्यानाडको सिमानामा पर्ने रेन्बो ब्रिजमा एउटा कार विष्फोट हुँदा दुई जनाको मृत्यु भएको छ । घटनामा परि सिमा सुरक्षामा खटिएका एक जना सुरक्षाकर्मी घाइते भएका छन्

ओखलढुंगामा पहिरोपीडितलाई सहयोग

ओखलढुंगा । ओखलढुंगा जिल्ला समाज युकेले ओखलढुंगाको बिलन्दु पहिरोपीडितलाई आर्थिक सहयोग गरेको छ । संस्थाका अध्यक्ष नारायण गुरुङ, संयोजक कृष्णबहादुर गुरुङ र कोषाध्यक्ष सुरेश श्रेष्ठको उपस्थितिमा पहिरोपीडिलताई ४ लाख ५०